कञ्चनपुर : नेपाल प्रवेशद्वार कञ्चनपुरको गड्डाचौकीकमा पर्यटन सहायता कक्ष स्थापना गरिएको छ। पश्चिमी नाका भीमदत्त नगरपालिका-११ गड्डाचौकीमा पर्यटन सहायता कक्ष स्थापना गरिएको हो।सुदूरपश्चिम प्रदेश सरकारले गड्डाचौकी नाकामा पर्यटन सहायता कक्ष एवं ट्राफिक पोष्ट स्थापना गरेको छ। प्रदेश पर्यटन विकास कार्यान्वयन एकाइको सहयोग, अस्थायी ट्राफिक प्रहरीपोष्ट गड्डाचौकीको समन्वय एवं होटल व्यवसायी संघ कञ्चनपुरको आयोजनामा निर्माण भएको पर्यटन सहायता कक्षको बिहीबार एक कार्यक्रमबीच उद्घाटन गरिएको छ।उद्योग पर्यटन वन तथ