२५ पुस, गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीमा स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको छ । कोरोना रोकथामका लागि आइतबार प्रशासन कार्यालयको हाताभित्र स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको हो । सहायता कक्षको जिल्ला प्रशासन कार्यालय गुल्मीको पहिलो सेवाग्रही सत्यवति गाउँपालिकाकी ६४ वर्षीया नरमती परियारको स्वास्थ्य जाँच गरेर शुभारम्भ गरिएको हो । सेवाग्राहीको स्वास्थ्य सुरक्षाका लागि परामर्शसँगै […]