प्रकाशमान सिंहका छोरा र श्रीमती बने महाधिवेशन प्रतिनिधि

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहका छोरा र श्रीमती दुवै महाधिवेशन प्रतिनिधि चयन भएका छन्। श्रीमती सिर्जना सिंह श्रेष्ठ र छोरा प्रभाशमान सिंह काठमाडौं क्षेत्र नम्बर ७ बाट सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधि चयन भएका हुन्। आजको क्षेत्रीय अधिवेशनबाट उनीहरु आदिवासीतर्फबाट  महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएका हुन्। सिर्जना सिंह प्रकाशमानसँग विवाह गर्नुअघि…

सम्बन्धित सामग्री

हरिप्रभालाई काँग्रेसले काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार बनाउने संकेत

काठमाडौं, २ चैत्र । काठमाडौं महानगरपालिकाको मेयरमा नेपाली काँग्रेसबाट वर्तमान उपमेयर हरिप्रभा खड्की उम्मेदवार बन्ने सम्भावना बढेको छ । हरिप्रभा मेयरको उम्मेदवार बन्ने संकेत गर्दै काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहकी श्रीमती सृजना सिंहले सामाजिक सञ्जालमा लेखेकी छिन् । काँग्रेस पार्टीको महाधिवेशन प्रतिनिधि समेत रहेकी सृजना सिंहले काठमाडौंमा महिला मेयरको माग राख्न आव्हान नै गरेकी छिन् । […]

विमलेन्द्र निधिका भाइ धनुषाका क्षेत्रीय सभापति, श्रीमती महाधिवेशन प्रतिनिधि

जनकपुरधाम । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आफ्ना भाइ धीरेन्द्र निधिलाई क्षेत्रीय सभापति र श्रीमती अनामिकालाई महाधिवेशन प्रतिनिधि बनाएका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत निधिले गृहजिल्ला धनुषामा भाइलाई तीन नम्बर क्षेत्रीय सभापति र श्रीमतीलाई महाधिवेशन प्रतिनिधि बनाएका हुन् । कांग्रेस सभापतिमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका निधिका भाइ धीरेन्द्र सक्रिय राजनीतिमा थिएनन् । […]

कांग्रेसमा परिवारवाद : नेताका श्रीमती र छोराछोरी पनि महाधिवेशन प्रतिनिधि

एउटै परिवारले निरन्तर २० वर्षसम्म पनि शासन गरेको कांग्रेसमा नेताहरूले आफ्ना श्रीमती, छोराछोरी र नातेदारलाई अघि सार्नु नौलो होइन । तर, विरासतको विरोधमा पार्टीभित्र बलियो मत बन्दै गएपनि नेताहरूले भने पारिवारिक विरासत फैलाईरहेका छन् ।

स्व. नेता नविन्द्रराज जोशीकी श्रीमती सपना बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधि

काठमाडौं । नेपाली कांग्रेसका स्वर्गीय नेता नविन्द्रराज जोशीकी श्रीमती सपना राजभण्डारी जोशी कांग्रेसको महाधिवेशन प्रतिनिधि विजयी हुनु भएको छ । राजभण्डारी नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत काठमाडौं क्षेत्र नं ८ बाट महाधिवेशन प्रतिनिधि खुला महिलातर्फ विजयी हुनु भएको हो । जोशी नेविसंघको विद्यार्थी राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । स्व. नविन्द्रले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ […]

प्रकाशमानको श्रीमती र छोरा राजनीतिमा सक्रिय, बने महाधिवेशन प्रतिनिधि

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहको श्रीमती र छोरा काँग्रेसको राजनीतिमा सक्रिय भएका छन् । सोमबार काठमाडौं क्षेत्र नम्बर ७ मा भएको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनबाट प्रकाशमानका श्रीमती सिर्जना र छोरा प्रभाशमान महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन भएका हुन् ।प्रकाशमान सिंह सभापतिमा उठ्ने भएपछि श्रीमती र छोरा पनि राजनीतिमा सक्रिय हुँदै महाधिवेशन प्रतिनिधि भएका हुन् । ०३२ सालमा काँग्रेसको क्रियाशील सदस्यता लिएकी भएपनि सिर्जना पछिल्लो समय काँग्रेस राजनीतिमा सक्रिय भूमिकामा आएकी थिइनन

काठमाडौँमा सभापति मल्लसहित अनशनमा छँदा डडेलधुरामा देउवा दम्पती ‘सर्वसम्मत’

धनगढी- काठमाडौँस्थित कांग्रेस केन्द्रीय कार्यालयमा डडेलधुराका सभापति कर्ण मल्लसहित दुई प्रदेशका सभापति थुप्रै कार्यकर्तासहित अनशनमा छँदा डडेलधुरामा कांग्रेस सभापति शेरबहादुर देउवा तथा उनकी श्रीमती आरजु राणा सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधि चयन भएका छन्। जिल्लाका कांग्रेस नेता तथा कार्यकर्ताहरुलाई पाखा लगाएर उनीहरुको अनुपस्थितिमा भएको अधिवेशनमा कांग्रेसका सुदूरपश्चिम प्रदेश प्रमुख सचेतक तथा प्रदेशसभा सदस्य गोविन्दराज बोहरा, नेपाल […]

प्रकाशमानका छोरा प्रभाषमान र श्रीमती सिर्जना सर्वसम्वत महाधिवेशन प्रतिनिधि

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज भएको क्षेत्रीय अविधेशनबाट पार्टी नेता प्रकाशमान सिंहकी श्रीमती र छोरा महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत भएका छन् ।   प्रकाशमानको श्रीमती सिर्जना सिंह र छोरा प्रभाषमान सिंह सर्वसम्मत महाधिवेशन प्रतिनिधि छानिएका हुन् । उनीहरु काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ बाट २५ जना महाधिवेशन प्रतिनिधि मध्ये सर्वसम्मत...