कांग्रेसमा परिवारवाद : नेताका श्रीमती र छोराछोरी पनि महाधिवेशन प्रतिनिधि

एउटै परिवारले निरन्तर २० वर्षसम्म पनि शासन गरेको कांग्रेसमा नेताहरूले आफ्ना श्रीमती, छोराछोरी र नातेदारलाई अघि सार्नु नौलो होइन । तर, विरासतको विरोधमा पार्टीभित्र बलियो मत बन्दै गएपनि नेताहरूले भने पारिवारिक विरासत फैलाईरहेका छन् ।