जनकपुरधाम – कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा पार्टीका उपसभापति विमलेन्द्र निधिका भाइ सर्वसम्मतबाट चयन भएका छन्। आइतबार भएको क्षेत्रीय अधिवेशनमा धनुषा क्षेत्र नं. ३ को सभापतिमा धीरेन्द्र निधि सर्वसम्मत चयन भएका हुन्। त्यस्तै, महाधिवेशन प्रतिनिधिमा उपसभापति विमलेन्द्र निधि, प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, संघीय संसद् स्मृतिनारायण चौधरी, प्रदेश सांसद शिवचन्द्र चौधरी, कन्हैया कर्ण, प्रफुल्ल […]