‘पेट्रोलियम ट्याङ्कर चालकको पेसाप्रति राज्य संवेदनशील बन्नुपर्छ’

काठमाडौँ,१३ माघ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री राजेन्द्रकुमार केसीले पेट्रोलियम ट्याङ्कर चालकको पेसाप्रति राज्य संवेदनशील बन्नुपर्ने बताएका छन् । नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घको दोस्रो राष्ट्रिय महासङ्घको आज उद्घाटन गर्दै काठमाडौँ क्षेत्र नं १० का सांसदसमेत रहेका नेता केसीले साधारण चालकभन्दा पेट्रोलियम पदार्थ बोक्ने सवारी चालकको पेसा संवेदनशील र जोखिमपूर्ण भएकाले यस पेसाप्रति राज्य […]

सम्बन्धित सामग्री

भारतमा यात्रुवाहक बस र दुध ट्याङ्कर ठोक्किँदा १८ जनाको मृत्यु

उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा बुधबार यात्रुवाहक डबल डेकर बस दुध ट्याङ्करमा ठोक्किएर दुर्घटनापछि कम्तीमा १८ जनाको मृत्यु हुनुका साथै अन्य १९ जना घाइते भएको प्रहरीले जनाएको छ ।

भारतको कर्नाटकमा कार र ट्रक ठोक्किँदा १३ जनाको मृत्यु

भारतको दक्षिणपश्चिमी राज्य कर्नाटकमा बिहीबार कार र ट्याङ्कर ट्रक ठोक्किँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ ।

सडक दुर्घटनामा १८ को मृत्यु

उत्तरपूर्वी राज्य तामाउलिपासको राजमार्गमा इन्धन बोकेको ट्याङ्कर ट्रकले बसलाई ठक्कर दिँदा शनिबार कम्तीमा १८ जनाको मृत्यु भएको राज्यको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ ।

मेक्सिकोमा सडक दुर्घटना हुँदा १८ जनाको मृत्यु

एजेन्सी । उत्तरपूर्वी राज्य तामाउलिपासको राजमार्गमा इन्धन बोकेको ट्याङ्कर ट्रकले बसलाई ठक्कर दिँदा शनिबार कम्तीमा १८ जनाको मृत्यु भएको राज्यको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ । बस क्यास्टानुएलास टुर्स कम्पनीको रहेको जनाइएको छ ।

उत्तरपूर्वी मेक्सिकोमा सडक दुर्घटना १८ को मृत्यु

उत्तरपूर्वी राज्य तामाउलिपासको राजमार्गमा इन्धन बोकेको ट्याङ्कर ट्रकले बसलाई ठक्कर दिँदा शनिबार कम्तीमा १८ जनाको मृत्यु भएको राज्यको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ।...

उत्तरपूर्वी मेक्सिकोमा सडक दुर्घटना, १८ जनाको मृत्यु

उत्तरपूर्वी राज्य तामाउलिपासको राजमार्गमा इन्धन बोकेको ट्याङ्कर ट्रकले बसलाई ठक्कर दिँदा शनिबार कम्तीमा १८ जनाको मृत्यु भएको राज्यको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ । बस क्यास्टानुएलास टुर्स कम्पनीको रहेको जनाइएको छ ।हुजुटला नगरपालिकाबाट जाँदै गर्दा हिडाल्गो नगरपालिका नजिकै भिक्टोरिया–मोन्टेरी राजमार्गबाट ६७ किलोमिटर  टाढा सो दुर्घटना भएको हो । दुर्घटनापछि ट्रकका चालक फरार भएको प्रत्यक्षदर्शीले जनाएका छन् । दुर्घटनाको अनुसन्धान गर्न राजमार्ग बन्द गरिएको छ ।राष्ट्रिय सार्वजनिक स

हवाना होटल विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो

हवानाको मध्य क्षेत्रमा रहेको एउटा सुविधा सम्पन्न होटलमा शुक्रबार भएको विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या २५ पुगेको छ । घटनामा एक स्पेनी पर्यटकसहित २५ जनाको मृत्यु भएको राज्य सञ्चालित टेलिभिजनले शनिबार जनाएको छ । ग्यास चुहावटका कारण शक्तिशाली विस्फोट भएको एक दिनपछि सो घटनाबारे क्युबाको राष्ट्रिय टेलिभिजनले जनाएको छ । होटलको स्वामित्वमा रहेको कम्पनीका प्रमुख गाभिओटाका रोबर्टो काल्जाडिल्लाका अनुसार ग्याँस ट्याङ्कर भरिरहेका समय विस्फोट भएको बताए । विष्फोट हुँदा होटलभित्र कर्मचारीहरु यसको पुनर्

भारत : दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने

काठमाण्डाै – भारतको दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । दिल्ली राज्य सरकारले आफ्नो राज्यका लागि बैंककबाट अक्सिजनको १८ ट्याङ्कर आयात गर्ने निर्णय गरेको छ । अक्सिजनका ट्याङ्कर आजदेखि दिल्ली पुग्न थाल्ने मुख्यमन्त्री अरविन्द केजरीवालले बताउनुभएको छ । मुख्यमन्त्री केजरीवालले बैंककबाट अक्सिजनको ट्याङ्कर ल्याउनका लागि केन्द्र सरकारसँग एअरफोर्स विमान उपलब्ध गराइदिन आग्रह गर्नुभएको छ । केन्द्र सरकारले एअरफोर्स विमान उपलब्ध गराएको खण्डमा अक्सिजन ल्याउन सकिने उहाँको भनाइ छ । दिल्ली सरकारले फ्रान्सबाट २१ वटा तत्काल प्रयो...

अभाव हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

एजेन्सी । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । दिल्ली राज्य सरकारले आफ्नो राज्यका लागि बैंककबाट अक्सिजनको १८ ट्याङ्कर आयात गर्ने निर्णय गरेको छ भने । अक्सिजन मगाइएको ट्याङ्कर बुधबारदेखि दिल्लीमा आउन थाल्ने मुख्यमन्त्री अरविन्द केजरीवालले जानकारी दिए । मुख्यमन्त्री केजरीवालले बैंककबाट अक्सिजनको ट्याङ्कर ल्याउनका लागि केन्द्र सरकारसँग एयर फोर्स विमान उपलब्ध गराइदिन आग्रह गरेका छन् । केन्द्र