एजेन्सी । उत्तरपूर्वी राज्य तामाउलिपासको राजमार्गमा इन्धन बोकेको ट्याङ्कर ट्रकले बसलाई ठक्कर दिँदा शनिबार कम्तीमा १८ जनाको मृत्यु भएको राज्यको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ । बस क्यास्टानुएलास टुर्स कम्पनीको रहेको जनाइएको छ ।
काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको ९ एन-एएमई जहाज बुधबार बिहान ११ बजेर १५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको हो ।दुर्घटनामा को-पाइलट सुशान्त कटुवाल, एयरलाइन्सका कर्मचारीहरू अमितमान महर्जन, सागर आचार्य, दिलीप बर्मा, मनुराज...
काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको ९ एन-एएमई जहाज बुधबार बिहान ११ बजेर १५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको हो ।दुर्घटनामा को-पाइलट एस कटुवाल, एयरलाइन्सका कर्मचारीहरू अमितमान महर्जन, सागर आचार्य, दिलीप बर्मा, मनुराज...
काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा जना १८ जनाको मृत्यु भएको छ ।
बुधबार बिहान काठमाडौँबाट पोखराको उडानमा विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको नेपाल नागरिक उड्ययन प्राधिकरण प्रवक्ता हंशराज पाण्डेले इकागजलाई जानकारी दिए ।
पाण्डेका अनुसार मृत्यु हुने सबै सौर्य...
एजेन्सी, १३ साउन । भारतमा बसलाई ट्रकले ठक्कर दिंदा १८ जना कामदारको मृत्यु भएको छ । उत्तर प्रदेशको बाराबान्की जिल्लामा भएको घटनामा हरियाणामा काम गरी फर्किएकामध्ये १८ जनाको मृत्यु भएको हो । विहार स्थायी घर भएका १४० जना एसी जडित बसमा यात्रा गरिरहेका थिए । १३०० किलोमिटर यात्राका क्रममा विहान ट्रकलाई बसले ठक्कर दिंदा अधिकांशको […]
एजेन्सी । भारतको उत्तर प्रदेश राज्यको बाराबंकी जिल्लामा बस र ट्रक एक आपसमा ठोकिएर भएको दुर्घटनामा १८ जनाको मृत्यु भएको छ। दुर्घटनामा २५ जना घाइते भएका छन् । भारतको लखनउ–अयोध्या रोडमा सडक किनारमा रोकिराखेको बसलाई पछाडिबाट ट्रकले ठक्कर दिंदा दुर्घटना भएको हो । प्रहरीका अनुसार हरियाणाको पलवल भन्ने स्थानबाट बिहार जाँदै गरेको बस बिग्रिएपछि सडक […]
भारतको उत्तर प्रदेशस्थित बाराबँकी जिल्लामा सडक दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरुमा एक जना महिला र बाँकी पुरुष रहेका छन्। घटनामा परी २३ जना भन्दा बढी घाइते भएका छन्। स्टेसनरी सामान बोकेको ट्रक र डबल डेकर बस एकापसमा ठक्कर खाँदा उक्त घटना भएको टाइम्स अफ इन्डियाले जनाएको…
एजेन्सी। पाकिस्तानको बलुचिस्तान प्रान्तमा भएको यात्रुबाहक बस दुर्घटना हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य ३० जनाभन्दा बढी घाइते भएका सरकारी अधिकारीहरुले शुक्रबार जनाएका छन्। उनीहरुका अनुसार बलुचिस्तानको खुज्दार जिल्लामा यात्रु बाहक बस दुर्घटना भएको हो। घाइतेहरुलाई उपचारका लागि स्थानीय अस्पतालहरुमा लगिएको छ। घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको पनि जनाइएको छ।