अग्रपंतिमा खटिनेहरुलाई आजदेखि कोरोना विरुद्ध खोपको बुस्टर डोज दिइने

काठमाडौं । सरकारले आजदेखि कोरोना भाइरसविरुद्धको अतिरिक्त खोप दिने भएको छ । अग्रपंतिमा काम गर्ने व्यक्तिलाई आजदेखि र ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक र खोपको पूर्ण मात्रा लगाएको ६ महिना पूरा भएका व्यक्तिलाई माघ १४ गतेदेखि अतिरिक्त खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अतिरिक्त खोपका लागि मन्त्रालयले प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य […]