सरकारले गर्यो अतिरिक्त खोप दिने निर्णय, क–कसले पाउनेछन्?
सरकारले कोभिड १९ विरुद्धको अतिरिक्त खोप दिने निर्णय गरेको छ । कोभिड १९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको ३ महिना पुगेका व्यक्तिहरूलाई जुन खोप लगाएको हो सोही प्रकृतिको खोप थप एक अतिरिक्त मात्रा दिइने भएको हो ।
काठमाडौं । आजदेखि सुरु गर्ने भनिएको कोरोना भाइरसविरुद्धको अतिरिक्त खोप अभियान सञ्चालनमा समस्या देखिएको छ । सरकारले अग्रपंक्तिमा काम गर्ने व्यक्तिलाई आजदेखि अतिरिक्त खोप दिने बताएको थियो । अभियान सञ्चालनका लागि सरकारले प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र ७७ वटै स्वास्थ्य कार्यालयलाई निर्देशन दिएको बताएको थियो । तर, खोप सञ्चालन गर्ने स्थानीय […]
काठमाडौं । सरकारले आजदेखि कोरोना भाइरसविरुद्धको अतिरिक्त खोप दिने भएको छ । अग्रपंतिमा काम गर्ने व्यक्तिलाई आजदेखि र ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक र खोपको पूर्ण मात्रा लगाएको ६ महिना पूरा भएका व्यक्तिलाई माघ १४ गतेदेखि अतिरिक्त खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अतिरिक्त खोपका लागि मन्त्रालयले प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य […]
सरकारले कुल जनसंख्याको ४० प्रतिशतले काेभिडकाे पूर्ण मात्राको खोप लगाएमा 'बुस्टर डोज' र अतिरिक्त खोप दिने जनाएको छ । मन्त्रालयले सूचना जार गरी माघदेखि यसकाे थालनी गर्ने जनाएकाे छ । हालसम्म कुल जनसंख्याको ४८.४ प्रतिशतले कम्तीमा एक मात्राको खोप लगाएका छन् भने पूर्ण मात्राको खोप लगाउने ३५.६ प्रतिशत पुगेको छ ।
सरकारले कोभिड १९ विरुद्धको अतिरिक्त खोप दिने निर्णय गरेको छ । कोभिड १९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेका व्यक्तिहरूलाई सरकारले बुस्टर डोजका रूपमा अतिरिक्त खोप लगाउने निर्णय गरेको हो ।कमजोर रोग प्रतिरक्षा प्रणाली भएका व्यक्तिहरूलाई त्यस्तो खोप दिइने सरकारले जनाएको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले मंगलबारदेखि नै अतिरिक्त खोप दिइने जानकारी दिएका छन् । केही समयअघि राष्ट्रिय खोप सल्लाहकार समितिले निश्चित समूहलाई खोपको अतिरिक्त डोज दिन सिफारिस गरेको आध

काठमाडौं, पुष १९ । सरकारले कोरोनाविरुद्धको दुवै डोज खोप लगाएका रोग प्रतिरोधात्मक क्षमता कम भएका र ६० वर्ष माथिका ज्येष्ठ नागरिकलाई अतिरिक्त खोप दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना निकाली ६० वर्षमाथि र रोग प्रतिरक्षा प्रणाली कम भएका व्यक्तिलाई एक डोज अतिरिक्त खोप दिने जनाएको हो । भेरोसेल खोपको पूर्ण मात्रा लगाएको […]
सरकारले दीर्घ रोगीलाई लक्षित गरी कोरोना संक्रमणविरुद्धको अतिरिक्त खोप दिने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले क्यान्सर, एचआईभी संक्रमित, रोग प्रतिरोधात्मक क्षमता कम भएका, अंग प्रत्यारोपण गरेको बिरामी र ६० वर्ष उमेर समूहभन्दा माथिकालाई अतिरिक्त मात्रा खोप दिने जनाएको छ ।
न्युज अफ नेपाल, काठमाडौं । सरकारले अतिरिक्त खोप दिने निर्णय गरेको छ । स्वाथ्य तथा जनसंख्या मन्त्रालयले दिर्घ रोगीलाई लक्षित गरी अतिरिक्त खोप दिने निर्णय गरेको हो । क्यान्सर, एचआइभी संक्रमित, रोग प्रतिरोधात्मक क्षमता कम भएका, अंग प्रत्यारोपण गरेको बिरामी र ६० वर्ष उमेर समूहभन्दा माथिकालाई अतिरिक्त मात्रा खोप दिइनेछ । उक्त खोप कहिलेबाट दिने […]