गोरखा २ को (१) कांग्रेसका सुरेन्द्रराज पाण्डे निर्वाचित

गोरखा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा १ मा नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे निर्वाचित भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार पाण्डेले एमालेका बसन्त गुरुङलाई ११ हजार ११५  मतान्तरले पराजित गरेका हुन् ।पाण्डेले १६ हजार ८८२ मत प्राप्त गर्दा एमालेका गुरुङले ५ हजार ७६७ मत ल्याए । सो क्षेत्रमा कुल २७ हजार ३२७ मत खसेको थियो ।

सम्बन्धित सामग्री

‘संघीय निजामती विधेयक वर्षौं थन्किने शंका छ’

७ असोज, पोखरा । अघिल्लो पटक उपल्लो सदन राष्ट्रिय सभामा कांग्रेस संसदीय दलको नेता रहेका सुरेन्द्रराज पाण्डे गोरखा–२ मा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सारथि बन्दै प्रदेश छिरे । पार्टी सभापतिसँगै माओवादी अध्यक्षको समेत साथ भएकाले मुख्यमन्त्रीमा ढुक्क रहेका उनलाई एमालेका खगराज अधिकारीले उछिने । १० पुसमा प्रचण्डले कांग्रेस छाडेर एमालेसँग गठबन्धन गरेपछि अधिकारी मुख्यमन्त्री […]

लामो रस्साकस्सीपछि गण्डकीले पनि पायो नयाँ मुख्यमन्त्री

गठबन्धनमा रहेको दल माओवादीसँगको लामो रस्साकस्सीपछि अन्ततः काग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे गण्डकी प्रदेशको नयाँ मुख्यमन्त्रीमा नियुक्त भएका छन्।  प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को (२) अनुसार गोरखा २...

गण्डकीको कांग्रेस संसदीय दलको नेतामा सुरेन्द्र र भोजराजबीच प्रतिस्पर्धा

१३ पुस, कास्की । नेपाली कांग्रेस गण्डकी संसदीय दलको नेतामा गोरखाका सुरेन्द्रराज पाण्डे र स्याङजाका भोजराज अर्यालबीच प्रतिस्पर्धा हुने भएको छ । ४ जना आकांक्षी रहे पनि गोरखा २(२) बाट निर्वाचित केन्द्रीय सदस्य पाण्डे र स्याङ्जा २(१)बाट निर्वाचित अर्याललेको मनोनयन दर्ता गरेका हुन्। पाण्डेको प्रस्तावक विन्दुकुमार थापा र समर्थक डा. टकराज गुरुङ, अर्यालको प्रस्तावक महेन्द्रध्वज […]

कांग्रेस गण्डकी संसदीय दलको नेतामा सुरेन्द्र र भोजराजको उम्मेदवारी

गोरखा २ 'ख' बाट निर्वाचित केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे र स्याङ्जा २ 'क' बाट निर्वाचित भोजराज अर्यालको मनोनयन परेको हो ।

सुरेन्द्र पाण्डेले भने- पार्टीले निर्णय गरे मुख्यमन्त्रीका लागि तयार छु

७ मंसिर, गोरखा । हालै सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा गोरखा-२ को (२) प्रदेशसभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे गण्डकी प्रदेशको मुख्यमन्त्रीका दाबेदारमध्ये एक हुन् । केही समयअघि भच्चेकमा चुनावी कोणसभालाई सम्बोधन गर्ने क्रममा डा. बाबुराम भट्टराईले प्रचण्डलाई भावी प्रधानमन्त्री र पाण्डेलाई गण्डकी प्रदेशका भावी मुख्यमन्त्रीका रुपमा चिनाएका थिए । गण्डकीबाट प्रदेशसभा सदस्यमा प्रतिस्पर्धा […]

गोरखा-२(ख) मा कांग्रेसका पाण्डे विजयी

गोरखा-२(ख) मा वाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे विजयी भएका छन् ।

गोरखा–२ (२) मा नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे विजयी

गोरखा - गोरखा–२ (२) मा बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे विजयी हुनुभएको छ। पाण्डेले १६ हजार आठ सय ८२ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वसन्त गुरुङले पाँच हजार तीन सय ६० मत प्राप्त गर्नुभएको छ । पाण्डे ११ हजार पाँच सय २२ मतको फराकिलो अन्तरले विजयी हुन सफल हुनुभएको हो ।

गोरखा २ ‘ख’ मा कांग्रेसका सुरेन्द्रराज पाण्डे विजयी

गठबन्धन तर्फबाट नेपाली कांग्रेसबाट उम्मेदवार बनेका पाण्डेले १६ हजार आठ सय ८२ मत प्राप्त गरे।

गण्डकीमा मुख्यमन्त्रीका दाबेदार पाण्डे दोब्बर मतले विजयी

पोखरा – नेपाली कांग्रेसको तर्फबाट गण्डकी प्रदेशको मुख्यमन्त्रीका दाबेदार सुरेन्द्रराज पाण्डे भारी मतान्तरले निर्वाचित भएका छन्। उनी गोरखा २‘ख’ बाट ११ हजार ५२२ मतान्तरले विजयी भएका हुन्। सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेको पाण्डेले १६ हजार ८८२ मत पाए। उनका प्रतिस्पर्धी नेकपा एमालेका वसन्त गुरुङले ५ हजार ३६० मत ल्याएका छन्। २७ हजार ३७२ मत […]

गोरखा–२ मा नेपाली कांग्रेसका पाण्डे विजयी

गोरखा ।  गोरखा–२(२) मा वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे विजयी भएका छन् । आज बिहान सम्पन्न मतगणनामा पाण्डेले १६ हजार आठ सय ८२ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वसन्त गुरुङले पाँच हजार तीन सय ६० मत प्राप्त गरेका छन् ।  पाण्डे ११ हजार पाँच सय […]