गोरखा-२(ख) मा कांग्रेसका पाण्डे विजयी

गोरखा-२(ख) मा वाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे विजयी भएका छन् ।

सम्बन्धित सामग्री

बाजुरामा कांग्रेसका बद्री पाण्डे विजयी

बाजुरा ।  बाजुराबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेस सहमहामन्त्री बद्री पाण्डे विजयी भएका छन् । एमालेका कर्णबहादुर थापालाई पराजित गरेका पाण्डे ३१ हजार ७८६ मतसहित निर्वाचित भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकटतम प्रतिस्पर्धी थापाले २६ हजार ३४९ मत पाएका छन् ।

बाजुराबाट प्रतिनिधि सभामा कांग्रेसका बद्रीप्रसाद पाण्डे विजयी

बाजुराबाट प्रतिनिधिसभा सदस्यमा  कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डे विजयी भएका छन् ।  पाण्डेले  ३१ हजार ७ सय ८९ मत प्राप्त गरेर विजयी भए भने उनको निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कर्ण बहादुर...

प्रतिनिधिसभा सदस्यमा बाजुराबाट कांग्रेसका पाण्डे विजयी

काठमाडौँ – प्रतिनिधिसभा सदस्यमा बाजुराबाट नेपाली कांग्रेसका बद्रीप्रसाद पाण्डे विजयी भएका छन्। पाण्डेले ३१ हजार ७ सय ८६ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी कर्ण थापाले २६ हजार ३ सय ४९ मत प्राप्त गरेका निर्वाचन आयोगले जनाएको छ। उनीहररुबीचको मतान्तर ५ हजार ४ सय ३७ रहेको छ। बाजुरामा बुथ कब्जा भएको भन्दै एमालेले […]

गुल्मी–१ : प्रदेशसभामा कांग्रेसका कार्की र एमालेका पाण्डे विजयी

गुल्मी, मंसिर १० । गुल्मीको क्षेत्र नम्बर १ को प्रतिनिधिसभासहित दुवै प्रदेशसभाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । प्रतिनिधिसभामा नेपाली कांग्रेसका डा चन्द्र भण्डारीसँगै प्रदेशसभा (१) मा नेकपा (एमाले)का चिन्तामणि पाण्डे र प्रदेशसभा (२) मा नेपाली कांग्रेसका धनेन्द्र कार्की प्रदेशसभामा विजयी भएको निर्वाचन अधिकृत वसन्तराज पौडेलले जानकारी दिए । यस क्षेत्रमा कूल ६९ हजार छ […]

गोरखा–२ (२) मा नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे विजयी

गोरखा - गोरखा–२ (२) मा बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे विजयी हुनुभएको छ। पाण्डेले १६ हजार आठ सय ८२ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वसन्त गुरुङले पाँच हजार तीन सय ६० मत प्राप्त गर्नुभएको छ । पाण्डे ११ हजार पाँच सय २२ मतको फराकिलो अन्तरले विजयी हुन सफल हुनुभएको हो ।

लमजुङको मध्यनेपाल नगरपालिका प्रमुखमा कांग्रेसका पाण्डे विजयी

लमजुङको मध्यनेपाल नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र  उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। मध्यनेपालको मेयरमा एमाले उम्मेदवारलाई पराजित गर्दै गठबन्धनबाट कांग्रेसका रमेशकुमार पाण्डे विजयी भएका हुन्। मेयरमा निर्बाचित कांग्रेसका पाण्डेले...

सल्यानको शारदा नगरपालिका–१ मा कांग्रेसका पाण्डे विजयी

सल्यानको शारदा नगरपालिका–१ को वडाध्यक्षमा कांग्रेसका प्रदीप पाण्डे विजयी भएका छन् । पाण्डे ६ सय ८३ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्दन्दी गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी) का नवराज...

शारदा नगरपालिका-१ मा कांग्रेसका पाण्डे विजयी

लुहाम : सल्यान जिल्लाको शारदा नगरपालिका वडा नं १ का वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पाण्डे विजयी भएका छन्। उनी ६८३ मत ल्याएर विजयी भएका हुन्।उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी)का नवराज बुढाथोकीले ५१९ मत प्राप्त गरेका छन्। एमालेका वीरेन्द्र श्रेष्ठले २१९ मत प्राप्त गरेका छन्।

राष्ट्रियसभा उपनिर्वाचनमा कांग्रेस उम्मेदवार पाण्डे विजयी

लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा सदस्यमा उपनिर्वाचनमा नेपाली कांग्रेसका दृगनारायण पाण्डे विजयी भएका छन् । सोमवार भएको उपनिर्वाचनमा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गर्दै पाण्डे निर्वाचित भएका हुन् । कांग्रेस उम्मेदवार पाण्डेलाई नेकपा माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाले समर्थन गरेको थियो । राष्ट्रियसभा सदस्य उपनिर्वाचन २०७८ मा सोमवार भएको मतदानमा २९७ मत खसेको थियो । लुम्बिनीमा कूल ३०० मतदाता रहेका थिए ।