७ असोज, पोखरा । अघिल्लो पटक उपल्लो सदन राष्ट्रिय सभामा कांग्रेस संसदीय दलको नेता रहेका सुरेन्द्रराज पाण्डे गोरखा–२ मा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सारथि बन्दै प्रदेश छिरे । पार्टी सभापतिसँगै माओवादी अध्यक्षको समेत साथ भएकाले मुख्यमन्त्रीमा ढुक्क रहेका उनलाई एमालेका खगराज अधिकारीले उछिने । १० पुसमा प्रचण्डले कांग्रेस छाडेर एमालेसँग गठबन्धन गरेपछि अधिकारी मुख्यमन्त्री […]