दशैं मनाउन घर फर्केका सांसद जनगुनासोको ज्वारभाटामा

१ कात्तिक, काठमाडौं । अधिकांश सांसदहरु दशैं मनाउने सिलसिलामा यतिबेला आफ्नो निर्वाचन क्षेत्रमा छन् । तर, उनीहरुलाई दशैंमा रमाइलो गर्नभन्दा जनताको गुनासो सुन्न र प्रश्नको जवाफ दिँदैमा ठिक्क छ । जनताले प्राय गर्ने अधिकांश प्रश्न उही …

सम्बन्धित सामग्री

दशैं सकिए पनि सिंहदरबार सुनसान

२५ असोज, काठमाडौं। दशैं मनाउन मन्त्री, नेता र कर्मचारीहरु जिल्ला जाँदा सिंहदरबार सुनसान बनेको छ । दशैं सकिएर सरकारी कार्यालयहरु खुल्न थालिसक्दा पनि सिंहदरबारमा चहलपहल भने त्यत्ति बाक्लो देखिंदैन । नेता र मन्त्रीहरु निर्वाचन प्रयोजनार्थ आफ्नो जिल्ला जाने क्रम बढेसँगै सिंहदरबार सुनसान बनेको छ । मन्त्रीहरु निर्वाचनका लागि गाउँ जाँदा मन्त्रीलाई भेट्न जाने कर्मचारी, राजनीतिक […]

ज्याला नपाउँदा मजदुरले दशैं मनाउन पाएनन्

काठमाडौं :  बडादशैंको उमङ्ग र उत्साह यतिबेला सबैतिर छ। यो पर्व मनाउन सबै आ आफ्नो शक्ति र गच्छेअनुसार चाँजोपाँजो मिलाउन व्यस्त छन् तर कैलालीको चुरे गाउँपालिका क्षेत्रको सडकमा कामगर्ने मजदुर भने दुई वर्षदेखि पाउनुपर्ने ज्याला रकम नपाउँदा दशैं कसरी मनाउने भन्ने चिन्तामा छन्।चाडपर्वले सबैतिर उत्साह छाइरहँदा आफूहरु ज्यालाका लागि भौतारिनु पर्दा खल्लो महसुस भइरहेको पीडित स्थानीय प्रेम आचार्यले गुनासो गरे।खुटिया–दीपायल फास्ट ट्रयाक (द्रुत मार्ग)को हाटखोली सडक खण्डमा काम गरेका झण्डै एक सय ५० म

दशैं मनाउन १७ लाखले छाडे काठमाडौं

काठमाडौं : काठमाडौं उपत्यकाबाट यस वर्ष गत वर्षभन्दा झन्डै दोब्बर यात्रु बाहिरिएका छन्। यो महिनाको सुरुदेखि फूलपातीसम्म झन्डै १७ लाख उपत्यकावासी दशैं मनाउन आ–आफ्नो घर गएका हुन्। विगत दुई वर्ष कोभिडका कारण दशैं मनाउन काठमाडौं उपत्यका बाहिर जानेको सङ्ख्या कम हुने गरेकामा यो वर्ष ह्वात्तै बढेको हो। उपत्यकाबाट बाहिरका जिल्लाहरुमा जाने सबैभन्दा बढी नागरिकले सार्वजनिक यातायातको नै प्रयोग गरिरहेको राष्ट्रिय यातायात व्यवसायी महासङ्घ नेपालका अध्यक्ष विजय स्वाँरले बताए। अहिलेसम्म १७ ला

दशैं मनाउनका लागि हालसम्म उपत्यकाबाट ५ लाख बढी यात्रु बाहिरिए

काठमाडौं । काठमाडौं उपत्यकाबाट दशैं मनाउन घटस्थापनादेखि हालसम्म ५ लाख बढी यात्रु बाहिरिएका छन् । घटस्थापनाका दिन करिब ६० हजारले उपत्यका छोडेकोमा ११ गते ६२ हजार, १२ गते ७१ हजार, १३ गते ७४ हजार र शुक्रबार-शनिबार गरी करिब डेढ लाख यात्रु बाहिरिएकाे ट्राफिक प्रहरीले जनाएको छ । यो क्रम झनै बढ्ने ट्राफिक प्रहरीको दावी छ […]

चेकजाँचका नाममा दशैं मनाउन घर फर्किने नेपालीलाई सास्ती

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरमा दशैं मान्न घर फर्किने नेपालीहरुले चेकजाँचका नाममा सास्ती खेप्नु परेको छ । भारतका विभिन्न शहरमा रोजगारीका लागि गएका कपिलवस्तु, गुल्मी, अर्घाखाँची, पाल्पा, बैतडी, दार्चुला, प्युठानका नेपालीहरूले दशैं मनाउन घर फर्कने क्रममा भारतको कस्टम पुलिस र नेपाल प्रहरीले चेकजाँचको नाममा दुःख दिएका हुन् । नाकामा भारतीय प्रहरी, नेपालका सुरक्षाकर्मी तथा ट्राभल एजेन्सीहरुले […]

दशैं मनाउन घर फर्किदै सर्वसाधरण (फोटोफिचर)

दशैं मनाउन यात्रुहरु काठमाडौं उपत्यकाबाट आ–आफ्नो स्थायी घर फर्कन थालेका छन्।

दशैं मनाएर फर्किए सर्वसाधारण‚ उपत्यकामा बढ्यो चहलपहल

काठमाडौं : दशैं मनाउन गाउँ गएका सर्वसाधारणहरू फर्किएन थालेपछि काठमाडौं उपत्यकामा चहलपहल बढेको छ। उपत्यकामा विभिन्न पेशा व्यवसाय गर्दै आएकाहरू फर्किन थालेका छन्।अहिले उपत्यकाका पसल‚ सरकारी तथा गैरसरकारी कार्यालयहरू पनि खुलेका छन्। दशैंताका सुनसान झै बनेका सडकहरू सवारीसाधनको चाप बढेको छ। दशैं मनाउन बर्सेनि लाखौं सर्वसाधारण उपत्यकाबाहिर जाने गरेका छन्।

दशैं मनाउन गाउँघर गएकाहरु फर्किन थाले काठमाडौं

३१ असोज, काठमाडौं । दशैं मनाउन गाउँघर गएका सर्वसाधरण धमाधम काठमाडौँ फर्किन थालेका छन् । विभिन्न पेशा, व्यवसाय र अध्ययनका लागि आफ्नो जन्मस्थान छाडेर शहर पसेकाहरु दशैं मनाउन घर जाने गर्दछन् । यस वर्षको दशैं मनाउन कर्मथलो छाडेर आफ्नो जन्मघर तथा आफन्तकहाँ गएकाहरु दशै मनाएर कर्मथलोमा फर्कन थालेका हुन् । कोटेश्वर, कलङ्की, गोङ्गबु, बल्खुलगायत नाकामा […]

आठ वर्षदेखि सुर्खेतका बाढीपीडितको दशैं त्रिपालमै

सबैतिर दशैंको उल्लास छाउँदैछ । गाउँघर बाहिर रहेका दशैं मनाउन धमाधम फर्कंदैछन् । आवश्यक सरसामान किनमेल र घरआँगन लिपपोतले दशैंको रौनक झनै बढाइदिएको छ तर, सुर्खेत उपत्यका नजिकको गिरिघाट बस्ती भने सुनसानजस्तै छ । यहाँ २०७१ साउन २८ र २९ गते भेरी नदीमा आएको भीषण बाढीले विस्थापित बनेका १०० भन्दा बढी परिवारको बसोबास छ । …

कोरोनाको जोखिमबाट बच्न स्वास्थ्य मापदण्ड पालना गरेर दशैं मनाउन अनुरोध

सुशील कोइराला मेमोरियल फाउन्डेसनले कोरोना जोखिम केही कम भए पनि महामारी पूर्ण रूपमा अन्त्य नभएकाले सचेतताका साथ बडादशैं मनाउन आह्वान गरेको छ । फाउन्डेसनका अध्यक्ष एवं नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला र सदस्य सचिव अतुल कोइरालाले मंगलवार विज्ञप्ति जारी गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर दशैं मनाउन अनुरोध गरेका हुन् । नेपालीको महान् चाड दशैं, शुभदीपावली, नेपाल संवत् एवं छठजस्ता सांस्कृतिक पर्वले सबै नेपालीलाई एकताको सूत्रमा बाँध्ने भएकाले पर्व मनाउँदा स्वास्थ्य सुरक्षालाई पनि ध्यान दिन विज्ञप्तिमा आह्वान गरिएक...