दशैं मनाउन १७ लाखले छाडे काठमाडौं

काठमाडौं : काठमाडौं उपत्यकाबाट यस वर्ष गत वर्षभन्दा झन्डै दोब्बर यात्रु बाहिरिएका छन्। यो महिनाको सुरुदेखि फूलपातीसम्म झन्डै १७ लाख उपत्यकावासी दशैं मनाउन आ–आफ्नो घर गएका हुन्। विगत दुई वर्ष कोभिडका कारण दशैं मनाउन काठमाडौं उपत्यका बाहिर जानेको सङ्ख्या कम हुने गरेकामा यो वर्ष ह्वात्तै बढेको हो। उपत्यकाबाट बाहिरका जिल्लाहरुमा जाने सबैभन्दा बढी नागरिकले सार्वजनिक यातायातको नै प्रयोग गरिरहेको राष्ट्रिय यातायात व्यवसायी महासङ्घ नेपालका अध्यक्ष विजय स्वाँरले बताए। अहिलेसम्म १७ ला

सम्बन्धित सामग्री

दशैं सकिए पनि सिंहदरबार सुनसान

२५ असोज, काठमाडौं। दशैं मनाउन मन्त्री, नेता र कर्मचारीहरु जिल्ला जाँदा सिंहदरबार सुनसान बनेको छ । दशैं सकिएर सरकारी कार्यालयहरु खुल्न थालिसक्दा पनि सिंहदरबारमा चहलपहल भने त्यत्ति बाक्लो देखिंदैन । नेता र मन्त्रीहरु निर्वाचन प्रयोजनार्थ आफ्नो जिल्ला जाने क्रम बढेसँगै सिंहदरबार सुनसान बनेको छ । मन्त्रीहरु निर्वाचनका लागि गाउँ जाँदा मन्त्रीलाई भेट्न जाने कर्मचारी, राजनीतिक […]

सकिएन मन्त्री, कर्मचारीको दशैं, सुनसान छ सिंहदरबार

काठमाडौं :  दशैं मनाउन मन्त्री, नेता र कर्मचारीहरू जिल्ला जाँदा सिंहदरबार सुनसान बनेको छ। दशैं सकिएर सरकारी कार्यालयहरू खुल्न थालिसक्दा पनि सिंहदरबारमा चहलपहल भने त्यत्ति बाक्लो देखिँदैन।नेता र मन्त्रीहरू निर्वाचन प्रयोजनार्थ आफ्नो जिल्ला जाने क्रम बढेसँगै सिंहदरबार सुनसान बनेको छ। मन्त्रीहरू निर्वाचनका लागि गाउँ जाँदा मन्त्रीलाई भेट्न जाने कर्मचारी, राजनीतिक दलका नेता कार्यकर्ता र सर्वसाधारणको भीड कम छ। मन्त्री तथा नेताहरू आफ्नो निर्वाचन जिल्ला तथा क्षेत्रमा गएकोले पनि सिंहदरबारमा मन्त्री

ज्याला नपाउँदा मजदुरले दशैं मनाउन पाएनन्

काठमाडौं :  बडादशैंको उमङ्ग र उत्साह यतिबेला सबैतिर छ। यो पर्व मनाउन सबै आ आफ्नो शक्ति र गच्छेअनुसार चाँजोपाँजो मिलाउन व्यस्त छन् तर कैलालीको चुरे गाउँपालिका क्षेत्रको सडकमा कामगर्ने मजदुर भने दुई वर्षदेखि पाउनुपर्ने ज्याला रकम नपाउँदा दशैं कसरी मनाउने भन्ने चिन्तामा छन्।चाडपर्वले सबैतिर उत्साह छाइरहँदा आफूहरु ज्यालाका लागि भौतारिनु पर्दा खल्लो महसुस भइरहेको पीडित स्थानीय प्रेम आचार्यले गुनासो गरे।खुटिया–दीपायल फास्ट ट्रयाक (द्रुत मार्ग)को हाटखोली सडक खण्डमा काम गरेका झण्डै एक सय ५० म

दशैं मनाउनका लागि हालसम्म उपत्यकाबाट ५ लाख बढी यात्रु बाहिरिए

काठमाडौं । काठमाडौं उपत्यकाबाट दशैं मनाउन घटस्थापनादेखि हालसम्म ५ लाख बढी यात्रु बाहिरिएका छन् । घटस्थापनाका दिन करिब ६० हजारले उपत्यका छोडेकोमा ११ गते ६२ हजार, १२ गते ७१ हजार, १३ गते ७४ हजार र शुक्रबार-शनिबार गरी करिब डेढ लाख यात्रु बाहिरिएकाे ट्राफिक प्रहरीले जनाएको छ । यो क्रम झनै बढ्ने ट्राफिक प्रहरीको दावी छ […]

दशैं मनाउन घर फर्किदै सर्वसाधरण (फोटोफिचर)

दशैं मनाउन यात्रुहरु काठमाडौं उपत्यकाबाट आ–आफ्नो स्थायी घर फर्कन थालेका छन्।

दशैं मनाएर फर्किए सर्वसाधारण‚ उपत्यकामा बढ्यो चहलपहल

काठमाडौं : दशैं मनाउन गाउँ गएका सर्वसाधारणहरू फर्किएन थालेपछि काठमाडौं उपत्यकामा चहलपहल बढेको छ। उपत्यकामा विभिन्न पेशा व्यवसाय गर्दै आएकाहरू फर्किन थालेका छन्।अहिले उपत्यकाका पसल‚ सरकारी तथा गैरसरकारी कार्यालयहरू पनि खुलेका छन्। दशैंताका सुनसान झै बनेका सडकहरू सवारीसाधनको चाप बढेको छ। दशैं मनाउन बर्सेनि लाखौं सर्वसाधारण उपत्यकाबाहिर जाने गरेका छन्।

दशैं मनाउन गाउँघर गएकाहरु फर्किन थाले काठमाडौं

३१ असोज, काठमाडौं । दशैं मनाउन गाउँघर गएका सर्वसाधरण धमाधम काठमाडौँ फर्किन थालेका छन् । विभिन्न पेशा, व्यवसाय र अध्ययनका लागि आफ्नो जन्मस्थान छाडेर शहर पसेकाहरु दशैं मनाउन घर जाने गर्दछन् । यस वर्षको दशैं मनाउन कर्मथलो छाडेर आफ्नो जन्मघर तथा आफन्तकहाँ गएकाहरु दशै मनाएर कर्मथलोमा फर्कन थालेका हुन् । कोटेश्वर, कलङ्की, गोङ्गबु, बल्खुलगायत नाकामा […]

सरकारी कार्यालय खुलेसँगै काठमाडौंमा बढ्यो चहलपहल, नाकामा काठमाडौं फर्कनेको भीड

काठमाडौं, असोज ३१ । दशैंको विदा सकिएसँगै काठमाडौं उपत्यकालगायत विभिन्न जिल्लामा चहलपहल बढेको छ । बन्द भएका सरकारी कार्यालय पनि आजबाट खुलेका छन् । दशैं मनाउन गाउँघर गएकाहरु काठमाडौं उपत्यका भित्रिने क्रम जारी छ । काठमाडौंका कलंकी, बल्खु, कोटेश्वर, बालाजुलगायतका नाकाहरुमा दशैं मनाएर राजधानी फर्कनेहरुको भिड बढेको देखिन्छ । मानिसहरूको भिडभाडले काठमाडौं पुरानै लयमा फर्किन […]

उफ् ! यो जाम (फोटोफिचर)

२५ असोज, काठमाडौं । दशैं मनाउन काठमाडौं उपत्यका छाड्नेहरुको लर्को लागेको छ । खुसी र उमंग बोकेर दशैं मनाउन जतिसक्दो छिटो घर पुग्न मानिसहरु आतुर छन् । तर घर फर्किने बेला सडकमा हुने अत्यासलाग्दो जामले भने हैरानै बनाएको छ । काठमाडौं उपत्यकाको प्रमुख नाका नागढुंगादेखि नै सवारी साधनहरुको जाम छ । नागढुंगाको डाँडाबाट हेर्दा जाममा […]

उपत्यका छाड्नेभन्दा भित्रिने यात्रु धेरै

यस वर्ष दशैं मनाउन काठमाडौं उपत्यका छाडेर घर जाने यात्रु घटेका छन् । दशैं नजिकिए पनि उपत्यका छाड्नेभन्दा भित्रिने यात्रुको संख्या बढी देखिएको छ ।