नन्दी रात्रि माविलाई छुट्टै भवन आवश्यक

१२ पुस, काठमाडौँ । उनीहरूले विद्यालय जाने उमेरमा पढ्न पाएनन् । इच्छा हुँदाहुँदै पनि अनेक बाध्यता आए । पढ्ने रहर मनमा छँदैथियो । इच्छा भएपछि उमेर ढल्किँदै गए पनि पढ्ने रहरलाई केहीले छेक्दैन । यस्तै सपना बोकेर राजधानी छिर्नेहरूमा विद्यालय पढ्न नपाएका कैयौँ छन् । तिनै अधुरो सपना र पढाइ भएकाका लागि नक्सालस्थित नन्दीरात्रि मावि […]

सम्बन्धित सामग्री

छुट्टै भवन नहुँदा नन्दी रात्रि माविको अध्यापनमा कठिनाइ

काठमाडौं : उनीहरूले विद्यालय जाने उमेरमा पढ्न पाएनन्।  चाहना हुँदाहुँदै पनि अनेक बाध्यता आए। पढ्ने रहर मनमा छँदै थियो। इच्छा भएपछि उमेर ढल्किँदै गए पनि पढ्ने रहरलाई केहीले छेक्दैन। यस्तै सपना बोकेर राजधानी छिर्नेहरूमा विद्यालय पढ्न नपाएका कैयौँ छन्। तिनै अधुरो सपना र पढाई भएकाका लागि नक्सालस्थित नन्दी रात्रि मावि एउटा राम्रो ठाउँ हो।विद्यालयमा अहिले २ सय विद्यार्थीले रात्रि शिक्षा लिइरहेका छन्। पढ्ने उमेरमा विद्यालय जान नपाएकाका लागि अहिले ढुङ्गा खोज्दा देउता पाएजस्तो भएको छ। विद्यालयम