काठमाडौं – दिदी–बहिनी नहुनेले काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर गएर भाइटीका लगाएका छन् । भाइटीकाकै दिन बर्षमा एक दिन उक्त मन्दिर खोल्ने गरिएको छ । बिहीबार बिहानैदेखि उकत मन्दिरमा दिदी–बहिनी नहुनेलाई भाइटीका लगाइएको हो । दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् । देशसञ्चारकर्मी बर्षा शाहले खिचेका तस्बिरहरूः […]