इस्तानबुल । इंग्लिस क्लब चेल्सीका इटालियन मिडफिल्डर जर्गिन्होले यूईएफए वर्ष खेलाडीको अवार्ड जितेका छन् । टर्कीको इस्तानवुलमा बिहीबार राति भएको अवार्ड समारोहमा जर्गिन्होले बेल्जियन तथा म्यानचेस्टर सिटीका केभिन डि ब्रुएन र आफ्नै सहकर्मी फ्रान्सेली एंगोलो कान्टेलाई पछि पार्दै यो अवार्ड जित्न सफल भएका हुन् । यूईएफएले २०२०–२१ सिजनको वर्ष पुरुष खेलाडीको शीर्ष तीनको मनोनयन सार्वजनिक […]
The post जर्गिन्हो ‘यूईएफए वर्ष खेलाडी’ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.