तीन मिडफिल्डर यूईएफए वर्ष खेलाडीको मनोनयनमा

जुरिच । च्याम्पियन्स लिग विजेता इंग्लिस क्लब चेल्सीका मिडफिल्डरद्वय जर्गिन्हो र एंगोलो कान्टेसँगै उपविजेता इंग्लिस क्लब म्यानचेस्टर सिटीकै मिडफिल्डर केभिन डि ब्रुएन यूईएफए वर्ष खेलाडीको शीर्ष तीनको मनोनयनमा परेका छन् । यूईएफएले २०२०-२१ सिजनको वर्ष पुरुष खेलाडीको शीर्ष तीनको मनोनयन सार्वजनिक गरेको हो । यूईएफ वर्ष खेलाडीको अवार्डको मनोनयनमा पहिलोपटक तीन जना नै मिडफिल्डर पर्न […] The post तीन मिडफिल्डर यूईएफए वर्ष खेलाडीको मनोनयनमा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

जर्गिन्हो ‘यूईएफए वर्ष खेलाडी’

इस्तानबुल । इंग्लिस क्लब चेल्सीका इटालियन मिडफिल्डर जर्गिन्होले यूईएफए वर्ष खेलाडीको अवार्ड जितेका छन् । टर्कीको इस्तानवुलमा बिहीबार राति भएको अवार्ड समारोहमा जर्गिन्होले बेल्जियन तथा म्यानचेस्टर सिटीका केभिन डि ब्रुएन र आफ्नै सहकर्मी फ्रान्सेली एंगोलो कान्टेलाई पछि पार्दै यो अवार्ड जित्न सफल भएका हुन् । यूईएफएले २०२०–२१ सिजनको वर्ष पुरुष खेलाडीको शीर्ष तीनको मनोनयन सार्वजनिक […] The post जर्गिन्हो ‘यूईएफए वर्ष खेलाडी’ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.