यूईएफए वर्ष खेलाडी बने बेन्जिमा

च्याम्पियन्स लिग विजेता रियाल मड्रिडका फरवार्ड करिम बेन्जिमाले यूईएफए प्लेयर अफ दि इयरको अवार्ड जितेका छन् । फ्रान्सका अन्तर्राष्ट्रिय खेलाडीसमेत रहेका बेन्जिमा गत सिजन उत्कृष्ट खेलाडी बन्दै अवार्ड जितेका हुन् ।