प्रदेश १  को उपसभामुखमा एमालेकी सृजना दनुवार  निर्वाचित

प्रदेश १ सभाको उपसभामुखमा एमालेकी सृजना दनुवार निर्वाचित भएकी छिन् । शनिबार सम्पन्न निर्वाचनको मत परिणामअनुसार प्रतिस्पर्धी कांग्रेसकी लीलाकुमारी राईलाई पराजित गर्दै एमालेकी दनुवार उपसभामुखमा निर्वाचित भएकी हुन् । उपसभामुखमा निर्वाचित...

सम्बन्धित सामग्री

प्रदेश १ को उपसभामुखमा दनुवार निर्वाचित

प्रदेश १ को उपसभामुखमा सत्तारूढ एमालेकी प्रदेश सांसद सृजना दनुवार निर्वाचित भएकी छन् । दनुवारलाई उपसभामुखमा निर्वाचित गराउने प्रस्तावको पक्षमा ९३ सदस्यीय प्रदेशसभामा उपस्थित सभामुख बाहेक ९० प्रदेश सांसदमध्ये ५७ र विपक्षमा ३३ मत परेको छ ।

प्रदेश १ मा उपसभामुख निर्वाचन : एमालेकी सिर्जना र कांग्रेसकी लिलाको उम्मेदवारी

विराटनगर- प्रदेश १ को प्रदेश सभाको उपसभामुख पदमा नेकपा एमालेकी सृजना दनुवार र नेपाली कांग्रेसकी लिलाकुमारी राईले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश सभा सचिवालयले शुक्रबार दिउँसो ३ देखि ५ बजेसम्म तोकेको उपसभामुख पदको मनोनयन दर्ता अवधिमा दनुवारले सत्ता समीकरण सम्बद्ध चार दलको तर्फबाट उम्मेदवारी दिएकी हुन् ।  उदयपु...