RajdhaniDaily.com | काठमाडौँ । गोरखाको चुमनुव्री गाउँपालिका-६ लोक्पा र चुम्लिङबीचमा खसेको ठूलो पहिरोका कारण बूढीगण्डकीमा गएको बाढीमा परी दुई महिला र तीन पुरुष गरी पाँच जना -
साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले सुधार भएको छ । बजार बढेसँगै अघिल्लो दिनको तुलनामा नेप्से परिसूचकसँगै कारोबार रकम र भोल्युममा समेत सुधार आएको छ । आज बजार बढ्दा बैंकिङ समूह १.२८ प्रतिशतले उकालो लागेको छ भने बाँकी सबै समूहमा समेत हरियाली छाएको छ । यद्यपि बजारमा सुधार आए पनि आज कुनै […]
२५ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी र राज्यका विभिन्न क्षेत्रमा पुस्तान्तरण स्वाभाविक प्रक्रिया भए पनि त्यो निश्चित विधि र पद्धतिबाट मात्र सम्भव हुने बताएका छन्।
उनले नयाँ पुस्तालाई सीधै नेतृत्व दाबी …
RajdhaniDaily.com | जनकपुरधाम । जनकपुरधाममा छुरा प्रहार गरी एक युवकको हत्या गरेको आरोप लागेका व्यक्तिसँग हतियार प्रदर्शन गर्दै टिकटक र रिल्स बनाएको विषयमा एक सशस्त्र प्रहरी -
२५ असोज, धादिङ । त्रिशूली नदीको कटानका कारण भासिएर अवरुद्ध भएको पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरीस्थित गलौंदी खण्डमा दुईतर्फी यातायात सञ्चालनमा आएको छ।
जिल्ला प्रशासन कार्यालय धादिङले आइतबार एक सूचना जारी गर्दै मर्मतपछि सडक दुईतर्फी रूपमै सञ्चालनमा …
काठमाडौँ । गोरखाको चुमनुब्री गाउँपालिका क्षेत्रमा बूढीगण्डकी नदीमा आएको बाढीपछि स्वास्थ्य क्षेत्रको प्रतिकार्यका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रमार्फत निरन्तर समन्वय तथा निगरानी गरिरहेको छ । स्वास्थ्य मन्त्रालयले एक सूचना जारी गर्दै बाढी प्रभावित क्षेत्रमा आवश्यक स्वास्थ्य सेवा, आकस्मिक उपचार तथा स्वास्थ्यसम्बन्धी सहायता सुनिश्चित गर्न सम्बन्धित निकायहरूलाई सक्रिय गराइएको जनाएको हो […]