नबिल इन्भेस्टमेन्ट बैंकिङ्ग लिमिटेडले १५ वर्षसम्म उत्कृष्ट सेवा प्रदान गर्दै आजबाट औपचारिक रूपमा १६औँ वर्षमा प्रवेश गरेको छ । स्थापना दिवसको अवसरमा संस्थाले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत आज माघ २३, २०८२ मा काठमाडौंको नक्सालस्थित नारायणचौर परिसरमा रक्तदान कार्यक्रम सञ्चालन गरेको छ । २०६६ साल माघ महिनामा स्थापना भएको नबिल इन्भेस्टमेन्टले नेपालको पूँजी बजार तथा लगानी व्यवस्थापन […]
काठमाडौं- एपस्टिन फाइलमा तिब्बती धर्मगुरु दलाई लामाको नाम पनि मुछिएको छ । अमेरिकी न्याय मन्त्रालयले सार्वजनिक गरेको फाइलमा लामाको नाम १ सय ६९ पटक उल्लेख छ । एपस्टिन फाइलमा दलाई लामाको नाम सबैभन्दा धेरै पटक अमेरिकाको प्रतिष्ठित विश्वविद्यालय मासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी एमआईटीका एक जना पूर्वअधिकारीले गरेका छन् । चिनियाँ राज्यसञ्चालित टेलिभिजन सञ्जाल सीजीटीएनले दिएको […]
काबुल– डलरमा लगातार गिरावटको बाबजुद खाद्य पदार्थको मूल्य निरन्तर बढ्दा अफगानिस्तानको आयातमा निर्भर अर्थतन्त्रले चुनौतीको सामना गरिरहेको टोलो न्युजले जनाएको छ । विगत सात महिना देखि घरेलु बजारमा डलर कमजोर भई हाल प्रति डलर करिब ६५ अफगानीमा कारोबार भइरहेको जनाइएको छ । यद्यपि पिठो, चामल र खाना पकाउने तेल जस्ता आवश्यक वस्तुहरूको मूल्य तीव्र वृद्धि […]
Mumbai. New information has been revealed regarding the star cast of the film 'Ramayan' directed by Nitesh Tiwari. Popular South Indian actor Vijay Sethupathi will now also be seen in this film.Ranbir Kapoor will be seen in the role of 'Lord Ram' in the film, while South superstar Yash will appear in the role of 'Ravan'. According to a recently released report, Vijay Sethupathi will play the role of Ravan's brother, 'Vibhishan'.In Ramayan, the character of Vibhishan is considered a symbol of truth and righteousness, who supported Lord Ram instead of siding with his own elder brother Ravan's unrighteousness. However,...