इजरायलमा रोजगारीको प्रलोभन देखाई ठगी गर्ने समूह सक्रिय रहेको भन्दै सचेत रहन विभागको आग्रह

काठमाडौं । वैदेशिक रोजगार विभागले इजरायलमा रोजगारीको प्रलोभन देखाउने विभिन्न व्यक्ति तथा समूह सक्रिय रहेको जनाउँदै सचेत रहन आग्रह गरेको छ । नेपाल सरकार र इजरायल सरकारबीचको श्रम सम्झौता बमोजिम मात्रै इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा नेपालबाट सहायक कामदार पठाउने काम भइरहेको विभागका प्रवक्ता तथा सूचना अधिकारी कविराज उप्रेतीले जानकारी दिए । उनका अनुसार इजरायलको कृषि […]

सम्बन्धित सामग्री

वैदेशिक रोजगारी तालिम केन्द्र संचालन गरेर ठगी गर्ने गिरोह सक्रिय

वैदेशिक रोजगारीमा जान चाहने युवाहरुलाई लक्षितत गरी ठगी धन्दा चलाउँदै आएका गिरोहले तालिम केन्द्र (ट्रेनिङ सेन्टर) नै संचालन गरेको तथ्य खुलेको छ । वैदेशिक रोजगारीका लागि पठाउने भन्दै मानिसबाट रकम ठगी गर्ने गिरोहले ट्रेनिङ सेन्टर सञ्चालन गरेको छ भन्ने सूचनाका आधारमा परिचालन भएको प्रहरीको टोलीले सो तथ्य फला पारेको हो । काठमाडौँ उपत्यका अपराध अनुसन्धान …

नेपाली युवालाई ‘अनलाइन स्क्यामिङ’ (ठगी)मा लगाउन चिनियाँ गिरोह सक्रिय

वैदेशिक रोजगारीका नाममा नेपाली युवालाई विभिन्न देशमा पुर्‍याएर ‘अनलाइन स्क्यामिङ’ (ठगी) मा लगाउने गरिएको छ। यो धन्दामा खासगरी चिनियाँ गिरोह सक्रिय देखिएको छ।...

वैदेशिक रोजगारीमा ठगी गर्ने गिरोह सक्रिय

काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र वैदेशिक रोजगार विभागको नाम राखेर जर्मन र कोरियामा रोजगारीको सूचना प्रकाशित गरी युवालाई ठगी गरिएको छ । विभागले अनधिकृत व्यक्ति तथा संस्थाले नेपाल र जर्मनी सरकारबीच श्रम सम्झौता भएको जनाउँदै विभागको लेटर हेड प्रयोग गरी विभिन्न सेवासुविधासहित आकर्षक तलबसम्बन्धी सूचना प्रकाशन गरेको जनाएको छ । विभागले जारी […]

नक्कली गरगहना बिक्री गर्ने गिरोह सक्रिय, सुनचाँदी व्यवसायी चिन्तित

काठमाडौं । काठमाडौं उपत्यका लगायत मुलुकका विभिन्न शहरमा नक्कली बिल बनाएर नक्कली गरगहना बिक्री गर्ने गिरोह सक्रिय हुन थालेको सुनचाँदी व्यवसायीले बताएका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका कार्यवाहक अध्यक्ष मोहनकाजी शाक्यले यस क्षेत्रमा ठगी बढेको गुनासो गर्नुभएको हो । उनीहरुले नक्कली पसलको नाम राखी ठगी गर्ने गरेको समेत पाइएकोे शाक्यले बताउनुभयो । यस्ता गिरोहले […]

अष्ट्रेलिया र क्यानडाको सपना देखाएर २१ लाख ठगी

विदेशमा राम्रो रोजगारीको सपना देखाएर ठगी गर्नेहरु उपत्यकामा सक्रिय छन् । काठमाडौं उपत्यकामा सवैभन्दा धेरै ठगी अपराध हुने गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरु बताउँछन् ।बाराको जितपुर सिमरा उप–महानगरपालिका घर भएका ३२ वर्षीय रुपेश कार्कीले अष्ट्रेलिया र क्यानडा पठाउने सपना देखाएर ठगेका छन् । डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया र क्यानडा पठाउँछु भनेर ठगेको आरोपमा कार्कीलाई काठमाडौंबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।कार्कीले दुई जनाबाट २१

अनलाईनमार्फत् ठगी गर्ने गिरोहबाट सचेत रहन साइबर व्युरोको अनुरोध

नेपाल प्रहरीले सामाजिक सञ्जालमार्फत् ठगी गर्ने गिरोह सक्रिय रहेको भन्दै त्यस्ता गिरोहबाट सचेत रहन अनुरोध गरेको छ। प्रहरीको साइबर व्यूरोले मंगलबार एक विज्ञप्ति जारी गर्दै यस्ता गिरोहबाट सचेत रहन आग्रह...

उपत्यकामा डलर साट्ने बहानामा ठग्ने समूह फेरि सक्रिय, एकजना पक्राउ

काठमाडौं उपत्यकामा पछिल्लो केही महिनायता चुपचाप बसेका डलर साट्ने बहानामा ठग्ने समूह फेरी सक्रिय हुन थालेका छन् । २०७७ असोजमा महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय अपराध महाशाखाले सिन्धुपाल्चोक घर भएका ‘लुटेरा’ समूहलाई पक्राउ गरेपछि त्यस्तो ठगी कम भएको थियो । तर, सिन्धुपाल्चोककै अर्को समुह फेरी सक्रिय भएको थाहा भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले आइतबार सिन्धुपाल्चोक बाह्रबिसे घर भएका ४१ वर्षीय राजेन्द्र भण्डारीलाई पक्राउ गरेको छ । भण्डारीसहितका चार ज

उपत्यकामा डलर साट्ने बहानामा ठग्ने समूह फेरि सक्रिय, एकजना पक्राउ

काठमाडौं उपत्यकामा पछिल्लो केही महिनायता चुपचाप बसेका डलर साट्ने बहानामा ठग्ने समूह फेरी सक्रिय हुन थालेका छन् । २०७७ असोजमा महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय अपराध महाशाखाले सिन्धुपाल्चोक घर भएका ‘लुटेरा’ समूहलाई पक्राउ गरेपछि त्यस्तो ठगी कम भएको थियो । तर, सिन्धुपाल्चोककै अर्को समुह फेरी सक्रिय भएको थाहा भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले आइतबार सिन्धुपाल्चोक बाह्रबिसे घर भएका ४१ वर्षीय राजेन्द्र भण्डारीलाई पक्राउ गरेको छ । भण्डारीसहितका चार ज