वैदेशिक रोजगारीमा ठगी गर्ने गिरोह सक्रिय

काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र वैदेशिक रोजगार विभागको नाम राखेर जर्मन र कोरियामा रोजगारीको सूचना प्रकाशित गरी युवालाई ठगी गरिएको छ । विभागले अनधिकृत व्यक्ति तथा संस्थाले नेपाल र जर्मनी सरकारबीच श्रम सम्झौता भएको जनाउँदै विभागको लेटर हेड प्रयोग गरी विभिन्न सेवासुविधासहित आकर्षक तलबसम्बन्धी सूचना प्रकाशन गरेको जनाएको छ । विभागले जारी […]