अष्ट्रेलिया र क्यानडाको सपना देखाएर २१ लाख ठगी

विदेशमा राम्रो रोजगारीको सपना देखाएर ठगी गर्नेहरु उपत्यकामा सक्रिय छन् । काठमाडौं उपत्यकामा सवैभन्दा धेरै ठगी अपराध हुने गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरु बताउँछन् ।बाराको जितपुर सिमरा उप–महानगरपालिका घर भएका ३२ वर्षीय रुपेश कार्कीले अष्ट्रेलिया र क्यानडा पठाउने सपना देखाएर ठगेका छन् । डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया र क्यानडा पठाउँछु भनेर ठगेको आरोपमा कार्कीलाई काठमाडौंबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।कार्कीले दुई जनाबाट २१

सम्बन्धित सामग्री

अष्ट्रेलिया पठाइदिन्छु भन्दै १ करोड बढी ठगी

अष्ट्रेलिया पठाइदिन्छु भन्दै १ करोडभन्दा बढी ठगी गर्ने एक जनालाई प्रहरीले गैंडाकोटबाट पक्राउ गरेको छ ।

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एकजना पक्राउ

काठमाडौं– अमेरिकासहितका देशमा वैदेशिक रोजगारीका लागि पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा काठमाडौं बुढानिलकण्ठका ४४ वर्षीय राजु थापा पक्राउ परेका छन् । अष्ट्रेलिया, अमेरिका, क्यानडा तथा हङकङ लगायतका देशहरूमा पठाइदिन्छु भन्दै प्रतिव्यक्ति २५ लाख रुपैयाँ लिएर उनले एक करोड ६२ लाख ६ हजार रुपैयाँ ठगी गरेको प्रहरीको भनाइ छ ।  मासिक तीन लाख तलबसहित ग्रिनकार्ड, पीआर […]

अष्ट्रेलिया जानका लागि मेडिकल गर्ने नाममा ठगी, नर्भिकले निकाल्यो यस्तो सूचना

विभिन्न डिजीटल माध्यमको दुरुपयोग गर्दै अस्ट्रेलिया जानका लागि मेडिकल चेकजाँच छिटो गराइदिने नाममा गिरोहहरुले ठगीधन्दा चलाइरहेको खुलेको छ । नर्भिक इन्टरनेशनल हस्पिटलले एक सूचना जारी गर्दै विभिन्न सामाजिक सञ्जाल, इमेल र वेबसाइटमार्फत अष्ट्रेलिया जानुअघि गरिने मेडिकल चेकअप छिटो गराइदिने भन्दै विभिन्न गिरोहले ठगीधन्दा चलाएको पाइएको जानकारी गराएको हो । अस्ट्रेलिया जानुअघि आवश्यक मेडिकल चेकअप नर्भिक हस्पिटलमा हुने गरेको छ । मेडिकलका लागि डेट लिने वा छिटो डेट चाहिनेले अनलाइनबाटै आवेदन दिनुपर्न

विदेश पठाइदिने भनी २१ लाख ४४ हजार ठगी गर्ने कार्की पक्राउ

विदेश पठाइदिन्छु भनी विभिन्न व्यक्तिसँग रु २१ लख ४४ हजार ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले कास्की पोखराकी २२ वर्षीय एक महिलालाई क्यानाडा पठाइदिन्छु भनी रु ११ लाख ७१ हजार तथा काठमाडौँ पेप्सीकोलाकी २८ वर्षीया अर्की महिलालाई अष्ट्रेलिया पठाइदिन्छु भनी रु नौ लाख ७५ हजार ठगी गर्ने बारा सिमराका ३२ वर्षीय रुपेश कार्कीलाई पक्राउ गरेको हो ।जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले विदेशका विभिन्न देशमा आकर्षक जागिर लग

विदेश पठाइदिने भनी २१ लाख ४४ हजार ठगी गर्ने एक जना पक्राउ

काठमाडौं- प्रहरीले विदेश पठाइदिन्छु भनी विभिन्न व्यक्तिसँग रु २१ लख ४४ हजार ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले कास्की पोखराकी २२ वर्षीय एक महिलालाई क्यानाडा पठाइदिन्छु भनी रु ११ लाख ७१ हजार तथा काठमाडौँ पेप्सीकोलाकी २८ वर्षीया अर्की महिलालाई अष्ट्रेलिया पठाइदिन्छु भनी रु नौ लाख ७५ हजार ठगी […]

अष्ट्रेलिया पठाईदिन्छु भनि रकम ठगेर सम्पर्कबिहिन भएका निरौला पक्राउ

मोरङ, २१ असोज । अष्ट्रेलिया पठाईदिन्छु भनि रकम ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । अष्ट्रेलिया पठाईदिन्छु भनि रकम ठगी गर्ने मोरङ बिराटनगर म.न.पा.वडा नं. १३ घर भई हाल का.जि.का.म.न.पा. वडा नं. १० मध्यबानेश्वर बस्ने वर्ष ४१ को मणि निरौलालाई प्रहरीले पक्राउ गरेको हो । आफूलाई Queensland Education Foundation Pvt. Ltd. को सञ्चालक हुँ […]

अष्ट्रेलिया पठाइदिन्छु भन्दै १२ लाख ठगी गर्ने पक्राउ

काठमाडौं : नेपाल प्रहरीले अष्ट्रेलिया पठाइदिन्छ भनी  १२ लाख रुपैयाँ ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले क्विन्सल्याण्ड एजुकेशन फाउण्डेशन प्रालीको सञ्चालक रहेको बताउँदै अष्ट्रेलिया पठाइदिन्छु भन्दै रु १२ लाख ठगी गर्ने विराटनगरका ४१ वर्षीय मणि निरौलालाई मङ्गलबार काठमाडौँको नयाँ बानेश्वरबाट पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो।पक्राउ निरौलाले म्याग्दी घर भई टोखा नगरपालिका बस्ने २४ वर्षीय सुजन खत्रीलाई अध्ययनका लागि डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया पठाइदि

अष्ट्रेलिया पठाइदिने भन्दै १२ लाख ठगी गर्ने पक्राउ

नेपाल प्रहरीले अष्ट्रेलिया पठाइदिन्छु भनी रु १२ लाख ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले क्विन्सल्याण्ड एजुकेशन फाउण्डेशन प्रालिको सञ्चालक रहेको बताउँदै अष्ट्रेलिया पठाइदिन्छु भनी रु १२ लाख ठगी गर्ने विराटनगरका ४१ वर्षीय मणि निरौलालाई मङ्गलबार काठमाडौँको नयाँ बानेश्वरबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ निरौलाले म्याग्दी घर भई टोखा नगरपालिका बस्ने २४ वर्षीय सुजन खत्रीलाई अध्ययनका लागि डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया पठाइदिन्छु भनी विश्वास दिलाई प्रलोभन

अष्ट्रेलिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

अध्ययनका लागि अष्ट्रेलिया पठाइदिन्छु भनेर ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। विराटनगर महानगरपालिका वडा नं. १० घर भइ हाल काठमाडौँको मध्य बानेश्वरमा बस्दै आएका ४१ वर्षीय मणि निरौलालाई...

अष्ट्रेलिया पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ

काठमाडौं, २१ असार । विभिन्न मुद्दाका फरार प्रतिवादी ३० वर्षीय पुरुषलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका १६ बालाजु बस्ने मोरङ वेलवारी नगरपालिका ७ घर भएका ३० वर्षीय शक्ति भुजेल पक्राउ परेका हुन् । उच्च अदालत पाटनको २०७७ फागुन ५ गतेको फैसलाले १४ दिन कैद र ९२ […]