उपत्यकामा डलर साट्ने बहानामा ठग्ने समूह फेरि सक्रिय, एकजना पक्राउ

काठमाडौं उपत्यकामा पछिल्लो केही महिनायता चुपचाप बसेका डलर साट्ने बहानामा ठग्ने समूह फेरी सक्रिय हुन थालेका छन् । २०७७ असोजमा महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय अपराध महाशाखाले सिन्धुपाल्चोक घर भएका ‘लुटेरा’ समूहलाई पक्राउ गरेपछि त्यस्तो ठगी कम भएको थियो । तर, सिन्धुपाल्चोककै अर्को समुह फेरी सक्रिय भएको थाहा भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले आइतबार सिन्धुपाल्चोक बाह्रबिसे घर भएका ४१ वर्षीय राजेन्द्र भण्डारीलाई पक्राउ गरेको छ । भण्डारीसहितका चार ज

सम्बन्धित सामग्री