दाहाल, नेपाल र सभामुखमाथि ओलीको ‘व्याख्यात्मक टिप्पणी’

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग निकाय, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौता (कम्प्याक्ट) जस्ताको तस्तै अनुमोदन भएको र संसदले पास गरेको व्याख्यात्मक घोषणा (इन्टरप्रेटीभ डेक्लरेसन)को कुनै अर्थ नभएको बताएका छन् ।  उनले उक्त घोषणा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत…