व्याख्यात्मक घोषणा अनुमोदन गरेपछि नेपालले आर्थिक सहायताभन्दा बढी दायित्व बोक्नुपर्दैनः शक्ति बस्नेत

नेकपा माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले १२ बुँदे व्याख्यात्मक घोषणा संसदले अनुमोदन गरेपछि एमसीसीमा नेपालले आर्थिक सहायताभन्दा बढी दायित्व बोक्नुनपर्ने बताएका छन् ।