सरकारी ढुकुटी लगभग रित्तो अवस्थामा पुगेको छ : अर्थमन्त्री खतिवडा(भिडियोसहित)

अर्थमन्त्री युवराज खतिवडाले सरकारी ढुकुटी लगभग रित्तो अवस्थामा पुगेको बताएका छन्। प्रतिनिधि सभाको शुक्रबारको बैठकमा देशको आर्थिक अवस्थाबारे जानकारी दिँदै अर्थमन्त्री खतिवडाले अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको बताए। उनले सही विश्लेषणबाट मात्र अगाडिको मार्ग तय गर्न सकिने उल्लेख गर्दै अहिले अनौपचारिक अर्थतन्त्र मौलाएको बताए। हेर्नुहोस् भिडियो https://www.facebook.com/setopati/videos/1832166603520571/

सम्बन्धित सामग्री

सम्वृद्धिको अस्त्र : अब्बल बनाऔं अर्थतन्त्र

केपी ओली नेतृत्वको सरकारमा अर्थमन्त्री भएलगत्तै अर्थमन्त्री डा. युवराज खतिवडाले गत चैत १६ गते देशको वर्तमान आर्थिक स्थिति सम्बन्धी श्वेतपत्र जारी गर्दै भने, “यतिबेलको अर्थतन्त्र निक्कै कहालीलाग्दो छ ।” उनले वित्तिय क्षेत्रको पुँजी परिचालन र आर्थिक वृद्धि कमजोर अवस्थामा पुगेको सरकारी ढुकुटी रित्तो अवस्थामा पुगेको भन्दै अर्थतन्त्रका चुनौतीका चाङ रहेको बताए ।

अर्थतन्त्रमा चुनौतीसँगै अथाह अवसर

केपी ओली नेतृत्वको सरकारमा अर्थमन्त्री भएगलगत्तै अर्थमन्त्री डा. युवराज खतिवडाले गत चैत १६ गते देशको वर्तमान आर्थिक स्थिति सम्बन्धी श्वेतपत्र जारी गर्दै भने, “यतिबेलको अर्थतन्त्र निक्कै कहालीलाग्दो छ ।” उनले वित्तिय क्षेत्रको पुँजी परिचालन र आर्थिक वृद्धि कमजोर अवस्थामा पुगेको सरकारी ढुकुटी रित्तो अवस्थामा पुगेको भन्दै अर्थतन्त्रका चुनौतीका चाङ रहेको बताए ।

सरकारी ढुकुटी रित्तियो भन्नु अतिरन्जना मिनेन्द्र रिजाल

नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारी ढुकुटी रित्तिएको बताएर जनतामा भ्रम बाँडेको आरोप लगाएका छन्

उत्पादनमुखीभन्दा वितरणमुखी कार्यक्रममा होडबाजी : श्वेतपत्र

अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारहरुबीच वितरणमुखी कार्यक्रममा होडबाजी हुँदा बजेट अनुशासन पालना नभएको बताएका छन् । उनका अनुसार उत्पादनमुखीभन्दा वितरणमुखी कार्यक्रममा होडबाजी गर्दा सरकारी ढुकुटी रित्तो भएको छ । खतिवडाले शुक्रबार अपरान्ह अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गरी श्वेतपत्र सार्वजनिक गर्दै वितरणमुखी कार्यक्रममा होडबाजी गर्न नहुने बताए ।

देशको ढुकुटी ‘रित्तियो’

आम्दानीभन्दा धेरै खर्च भएर आन्तरिक ऋणका भरमा मुलुक चलिरहेका बेला अर्थमन्त्री युवराज खतिवडाले पनि सरकारी ढुकुटी रित्तिएको भन्दै अर्थतन्त्रका जोखिम सार्वजनिक गरेका छन् । कान्तिपुर दैनिकमा प्रकाशित समाचारमा दुवै संसद्मा श्वेतपत्र सार्वजनिक गरेलगत्तै शुक्रबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री खतिवडाले ‘समग्र आर्थिक परिसूचकहरू नकारात्मक रहेको र बजेट अनुशासन उल्लंघन गरिएको’ भन्दै चिन्ता व्यक्त गरेको उल्लेख…

सरकारी ढुकुटी ४७ अर्ब घाटामा - Naya Patrika

मुलुकका अधिकांश आर्थिक सूचक नकारात्मक, अर्थतन्त्र चुनौतीपूर्ण : अर्थमन्त्री सरकारको ढुकुटी ४७ अर्ब रुपैयाँ घाटामा गएको छ । सरकारले खर्चको तुलनामा आम्दानी गर्न नसकेपछि सरकारी ढुकुटी ठूलो मात्रामा घाटामा गएको...पूरा पढ्नुहोस् »

बजेट अनुशासन उल्लंघनका कारण सरकारी ढुकुटी रित्तो

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट अनुशासन उल्लंघनका भएका कारण सरकारी ढुकुटी रित्तो अवस्थामा

उत्पादनमूखीभन्दा वितरणमूखी कार्यक्रममा होडबाजी

अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारबीच वितरणमूखी कार्यक्रममा होडबाजी हुँदा बजेट अनुशासन पालना नभएको बताएका छन् । उनका अनुसार उत्पादनमूखीभन्दा वितरणमूखी कार्यक्रममा होडबाजी गर्दा सरकारी ढुकुटी रित्तो भएको हो । खतिवडाले शुक्रबार अपरान्ह अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गरी श्वेतपत्र सार्वजनिक गरेका हुन् । यसअघि संसद् बैठकमा सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले नेपालको आर्थिक तथा वित्तीय अवस्था निकै निराशाजनक भएको जानकारी दिए ।

श्वेतपत्रमार्फत् सेयर बजारबारे के भने अर्थमन्त्रीले?

अर्थमन्त्री युवराज खतिवडाले शुक्रबार संसदमा देशको वर्तमान आर्थिक स्थितिका सम्बन्धमा श्वेतपत्र प्रस्तुत गरेका छन्। उनले देशको आर्थिक अवस्था निकै नाजुक अवस्थामा पुगेको जानकारी संसदलाई गराएका हुन्। विदेशी लगानी अपेक्षाकृत नआएको, स्रोत नै नभएको बजेट जारी भएको भन्दै अर्थतन्त्र चुनौतीपूर्ण अवस्था पुगेको उल्लेख गर्दै अर्थमन्त्री खतिवडाले सरकारी ढुकुटी लगभग रित्तो अवस्थामा पुगेको बताए। खतिवडाले श्वेतपत्रमा घट्दो…