अर्थमन्त्री युवराज खतिवडाले शुक्रबार संसदमा देशको वर्तमान आर्थिक स्थितिका सम्बन्धमा श्वेतपत्र प्रस्तुत गरेका छन्। उनले देशको आर्थिक अवस्था निकै नाजुक अवस्थामा पुगेको जानकारी संसदलाई गराएका हुन्। विदेशी लगानी अपेक्षाकृत नआएको, स्रोत नै नभएको बजेट जारी भएको भन्दै अर्थतन्त्र चुनौतीपूर्ण अवस्था पुगेको उल्लेख गर्दै अर्थमन्त्री खतिवडाले सरकारी ढुकुटी लगभग रित्तो अवस्थामा पुगेको बताए। खतिवडाले श्वेतपत्रमा घट्दो…