कमला खोलामा भेटिएको शवको सनाखत

उदयपुर-उदयपुरको कटारी नगरपालिका-२ माझिटोलस्थित कमला खोलामा भेटिएको शवको सनाखत भएको छ । तीन दिनअघि कटारी नगरपालिका-२ माझिटोलस्थित कमला खोलामा भेटिएको शव कटारी नगरपालिका-१० गिजिङटारका ४५ वर्षिय गुमानसिंह खड्काको रहेको इलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए । तीन दिनअघि कटारी नगरपालिका-२ माझिटोलस्थित कमला खोलामा भेटिएको खड्काले लगाएको कालो सेतो धर्का भएको […]

सम्बन्धित सामग्री

रुपन्देही बस दुर्घटनाका मृतक ९ जनाकै सनाखत, चालक निदाएकाले दुर्घटना भएको अनुमान

काठमाडौँ । रुपन्देहीको रोहिणी खोला पुलमा आइतबार बिहान भएको बस दुर्घटनामा मृतक ९ जनाकै सनाखत भएको छ । जनकपुरबाट भैरहवा आउँदै गरेको लु २ ख ३८४१ नम्बरको यात्रुवाहक बस रोहिणी पुलबाट खोलामा खस्दा बसमा सवार ३२ जना मध्ये एक महिला र ८ पुरुषको मृत्यु भएको थियो । रुपन्देही प्रहरी प्रवक्ता डीएसपी नवरत्न पौडेलका अनुसार मृत्यु […]

रोहिणी बस दुर्घटनाका मृतक ९ जनाकै सनाखत

२३ जेठ,बुटवल । रुपन्देहीको रोहिणी खोला पुलमा आइतबार बिहान भएको बस दुर्घटनामा मृतक ९ जनाकै सनाखत भएको छ । जनकपुरबाट भैरहवा आउँदै गरेको लु२ख ३८४१ नम्बरको यात्रुवाहक बस रोहिणी पुलबाट खोलामा खस्दा बसमा सवार ३२ जना मध्ये एकमहिला र ८ पुरुषको मृत्यु भएको थियो । रुपन्देही प्रहरी प्रवक्ता डीएसपी नवरत्न पौडेलका अनुसार मृत्यु हुनेहरूमा रुपन्देहीको […]

रोहिणी दुर्घटनामा मृत्यु हुनेमध्ये पाँच जनाको सनाखत, १५ घाइतेको अवस्था चिन्ताजनक

रुपन्देहीको भैरहवानजिक रोहिणी खोलामा यात्रुबाहक बस खस्दा मृतक नौ जनामध्ये पाँच जनाको पहिचान खुलेको छ । बाँकी चार जनाको सनाखत गर्ने प्रयास भइरहेकाे प्रहरीले जनाएकाे छ ।

रोहिणी खोला बस दुर्घटनाका मृतक ५ जनाको सनाखत

काठमाडौं: रुपन्देहीको भैरहवा नजिकै रोहिणी खोलामा बस दुर्घटनामा मृत्यु भएका ९ मध्ये ५ जनाको सनाखत भएको छ । मृत्यु हुनेमा रुपन्देहीको ओमसतिया गाउँपालिका ४ का ६५ वर्षीय राजेन्द्र पाण्डे, तिलोत्तमा नगरपालिका २ का ५६ वर्षीय विष्णु पौडेल, बुटवल उपमहानगरपालिका ११ कालिकानगरका ४८ वर्षका कृष्णप्रसाद बस्याल, रौतहट चन्द्र निगाहापुरका २० वर्षीय दिनेश दास र भारत जनकपुर ग्रामका ४० वर्षका अरविन्द शर्मा रहेका डिएसपी नवरत्न पौडेलले थाहा खबरलाई जानकारी दिए। उनका अनुसार अन्य ४ जनाको सनाखत हुन बाँकी र

होली खेल्न हिँडेकी युवतीको शव मोदी खोलामा भेटियो, सनाखत बाँकी

काठमाडौँ । पर्वतको कुस्मा नगरपालिका-७ स्थित मोदी खोलामा एक युवतीको शव फेला परेको छ । कुस्मा ७ खरेहास्थित मोदी खोलामा करिब २० बर्सिया युवतीको बेवारिसे शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए । अन्दाजी २० वर्ष उमेरकी ती युवतीको सनाखत हुन सकेको छैन । ह्यापी होली लेखिएको […]

मोदीमा खोलामा युवतीको बेवारिसे शव भेटियो

पर्वत : पर्वतको कुश्मा नगरपालिका–७ खरेहामा पर्ने मोदी खोलामा एकजना युवतीको बेवारिसे शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार अन्दाजी २० वर्ष उमेरकी ती युवतीको सनाखत हुन सकेको छैन।ह्यापी होली लेखिएको सेतो टिसर्ट र कालो ट्र्याक लगाएकी ती युवतीको शव पोस्टमार्टमका लागि पर्वत जिल्ला अस्पतालमा राखिएको छ। आफ्नो मान्छे हराएको भनी प्रहरीमा रिपोर्ट नआएका कारण पनि शवको सनाखत गर्न नसकिएको प्रहरीको भनाइ छ। होलीको टिसर्ट

भक्तपुरमा एक पुरुष मृत भेटिए, सनाखत भने हुन सकेन

काठमाडौ : भक्तपुरको खोला किनारमा एक मानिस मृत फेला परेका छन्। आज बिहान भक्तपुरको सुर्यविनायक नगरपालिका वडा नम्बर ९ नङ्खेल भाराली खोलामा एक पुरुष मृत फेला परेको प्रहरीले जानकारी दिएको छ। मृतकको सनाखत भने हुन नसकेको प्रहरीले जानकारी दिएको छ। अन्दाजी ४५ वर्षीय वर्ण गहुँगोरो, उचाइ पाँच फिट, हरियो कलरको ज्याकेट,…

तिनाउ खोलामा फेला परेको महिलाको शव सनाखत

तिनाउ खोलामा फेला परेको बेवारिसे महिलाको शव बिहीबार साँझ सनाखत भएको छ । पाल्पाको   तिनाउ गाउँपालिका–३  विद्युत ड्याम नजिकै तिनाउ खोलाको बीच भागमा घोप्टो परेको अवस्थामा  भेटिएको शव रुपन्देहीको सैनामैना नगरपालिका–३ की ७८ बर्षीया जितकुमारी कार्कीको रहेको प्रहरीले जानकारी दिएको छ ।अनुसन्धान गर्दै जाँदा उक्त शव कार्कीको भएको थाहा भएको  जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिए । मृतकका छोरा चक्रबहादुर कार्कीले आमाको शव पहिचान गरी बुझे

इन्द्रवती खोलामा एक जनाको शव भेटियो, अन्य ७ जना बेपत्ता

सिन्धुपाल्चोकको इन्द्रवती गाउँपालिकास्थित इन्द्रावती खोलामा एक पुरुषको शव फेला परेको छ । बाढीले बगाएका एक जनाको शव इन्द्रावती -७ स्थित खोलामा फेला परेको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिए । मृतकको सनाखत हुन सकेको छैन । बाढीमा परी हालसम्म ७ जना हराइरहेको सूचना आएको उनले बताए । एमाले पार्टी कार्यालयबाट २ जना, रोज रिसोर्टबाट २ जना र अन्य ३ जना जेष्ठ नागरिकको हेलिकप्टरमा उद्धार गरिएको उनले बताए । उद्धार गरिएकाहरूको अवस्था सामान्य छ । क्षतिको यकिन विवरण आइनसकेको सहायक प्...