महाभियोगविरुद्ध निर्णय गर्ने जिम्मेवारी एमाले शीर्ष नेतृत्वलाई

नेकपा (एमाले) को आजको संसदीय दलको बैठकले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाविरुद्ध महाभियोग दर्ता गर्नेलगायत सत्तापक्षका गतिविधिको सदन, सडक र न्याय क्षेत्रबाट प्रतिवाद गर्ने निर्णय गरेको छ।...

सम्बन्धित सामग्री

मन्त्रीहरूबारे निर्णय गर्ने जिम्मेवारी पार्टीको राजनीतिक समितिलाई

जनता समाजवादी पार्टी नेपालले सरकारमा जाने मन्त्रीहरूबारे निर्णय गर्ने जिम्मेवारी पार्टीको राजनीतिक समितिलाई दिएको छ । शनिबार बालकुमारीस्थित केन्द्रीय कार्यालयमा बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरूबारे निर्णय गर्ने जिम्मेवारी सो समितिलाई दिएको हो । यही पुस १८ र १९ गते सो पार्टीले राजनीतिक समितिको बैठक बोलाएको छ । सोही बैठकले आवश्यक निर्णय गर्दै सरकारमा सहभागी हुने मन्त्रीहरू तय गरिने निर्णय केन्द्रीय कार्यकारिणी समिति बैठकले गरेको पार्

चुनावी तालमेल गर्ने राप्रपाको निर्णय, राजेन्द्र लिङ्देनलाई सम्पूर्ण जिम्मेवारी

राप्रपाले आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा चुनावी तालमेलको ढोका खोलेको छ । सोमबार बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा विभिन्न राजनितिक दलसँग गठबन्धन, तालमेल र सहकार्यका लागि आवश्यक निर्णय र पहलकदमी लिन अध्यक्ष राजेन्द्र लिङ्देनलाई जिम्मेवारी दिने निर्णय भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । चुनावबाट राप्रपालाई आम जनतामा स्थापित गराउन पार्टीको सबै संयन्त्र परिचालन गर्ने पनि राप्रपाले निर्णय गरेको छ।  केन्द्रीय कार्यालय धुम्बारा

नेपालगञ्जका मेयर विष्टले सम्हाले जिम्मेवारी, गरे यी ८ निर्णय

८ जेठ, नेपालगञ्ज । नेपालगञ्जका नवनिर्वाचित नगर प्रमुख प्रशान्त विष्टले आइतबार पदभार ग्रहण गरेका छन् । नगर प्रमुखको जिम्मेवारी सम्हालेको पहिलो दिन आइतबार विष्टले आठ वटा निर्णय गरेका छन् । उनले नगर कार्यपालिकाको कार्यालयमा असक्त, जेष्ठ नागरिक र अपाङ्गता भएका सेवाग्राहीलाई सेवा लिन सहज हुने गरी अपाङ्गमैत्री कार्यालय भवन बनाउने निर्णय गरेका छन् । यस्तै […]

स्थानीय निर्वाचनमा गठबन्धन गर्ने जिम्मेवारी तल्ला कमिटीलाई दिने लाेसपाको निर्णय

लोकतान्त्रिक समाजवादी पार्टीले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने जिम्मेवारी प्रदेश र जिल्ला समितिलाई दिने निर्णय गरेको छ । केन्द्रीय कार्यकारिणी समितिको बिहीवार बसेको बैठकले २०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीले केन्द्रबाट गठबन्धन नगर्ने निर्णय गरेको हो ।तर स्थानीय आवश्यकता र औचित्यको आधारमा गठबन्धन गर्नका लागि भने पार्टीको स्थानीय पार्टी समितिलाई अधिकार दिइएको नेता लक्ष्मणलाल कर्णले बताए । गाउँपालिका र नगरपालिकाले आवश्यकता र औचित्य हेरी गठबन्धन गर्न सक्ने र त्यसको अन

प्रभुराम शर्मालाई कार्यवाहक प्रधानसेनापतिको जिम्मेवारी

काठमाडौं, साउन १२ । सरकारले कार्यवाहक प्रधानसेनापतिको जिम्मेवारी प्रभुराम शर्मालाई दिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई कार्यवाहक प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको हो । प्रधानसेनापति पूर्णचन्द्र थापा सेवाबाट निवृत्त हुनलाग्नुभएको छ ।

अखिल क्रान्तिकारी प्रवक्ताको जिम्मेवारी मैनालीलाई दिने निर्णय

माओवादी (केन्द्र) निकट अखिल क्रान्तिकारीले प्रवक्ताको जिम्मेवारी संगठनका उप-महासचिव जीपी मैनालीलाई दिने निर्णय गरेको छ।