कृष्णहरि पुष्करलाई अर्थसचिवको जिम्मेवारी दिने सरकारको निर्णय, राजस्व सचिवको जिम्मेवारी दंगाललाई

काठमाडौं : सरकारले कृष्णहरि पुष्कारलाई अर्थसचिवको जिम्मेवारी दिने निर्णय गरेको छ। घर बिदामा बसेका मधुकुमार मारासिनीलाई प्रधानमन्त्री कार्यालय तानेपछि रिक्त रहेको अर्थसचिवको भूमिका पुष्करलाई दिने निर्णय गरेको हो। बिहीवार बसेको मन्त्रिपरिषदले अर्थ मन्‍त्रालयका दुई सचिवमध्ये राजस्व सचिवको जिम्मेवारी भने रामेश्वर दंगाललाई दिइएको छ। अर्थसचिव बनेका पुष्‍कर अर्थको पृष्ठभूमिका होइनन्। राजनीतिक…