होटेल संघको टोली पर्यटन प्रवर्द्धन गर्न बंगलादेशमा
बंगलादेशमा नेपालको पर्यटकीयस्थलको प्रवद्र्धन गर्ने र धेरैभन्दा धेरै बंगलादेशी पर्यटकलाई नेपाल भिœयाउने उद्देश्यसहित होटेल संघ नेपालको टोली बंगलादेश गएको छ । संघका अध्यक्ष विनायक शाहको नेतृत्वमा २४ सदस्यीय होटेल व्यवसायीको टोली...
गण्डकी –संस्कृतिका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ होटल सङ्घ पोखराको आयोजनामा यही कात्तिक २९ गते १६औँ भाइटीका महोत्सव गरिने भएको छ । ‘संस्कृति बचाऔँ, पर्यटन प्रवर्द्धन गरौँ’ भन्ने नाराका साथ लेकसाइडस्थित होटल ल्याण्डमार्कमा महोत्सव गर्न लागिएको सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । नेपाली संस्कृतिको संरक्षण एवं सम्वर्द्धन गरी स्वदेशी तथा विदेशी पर्यटकबीच […]
मनाङ– पर्यटन प्रवर्द्धनका लागि जलवायु परिवर्तनका असरबारे सचेतना आवश्यक भएकोमा विज्ञ तथा खेलाडीहरूले जोड दिएका छन् । खेलको माध्यमबाट पर्यटन प्रवर्द्धन तथा जनचेतना गर्ने उद्देश्यले हिमाली जिल्ला मनाङको उच्च स्थानमा आयोजना गरिएको मैत्रीपूर्ण फुटबल प्रतियोगिताको अवसरमा यस क्षेत्रका विज्ञ तथा राष्ट्रिय खेलाडीहरूले सो कुरामा जोड दिएका हुन् । जैविक विविधता संरक्षण समाज (बायोकोस) नेपाल, आन्ट […]
वाशिङ्गटन डिसी । अमेरिकाको वाशिङ्गटन डिसीस्थित नेपाली दूतावासमा नेपालको पर्यटन प्रवर्द्धन सम्बन्धी एक कार्यक्रम आयोजना भएको छ । युएसएआईडी र नेपाल पर्यटन बोर्डले प्रायोजन गरेको दुई योजना अन्तर्गत निर्मित तथा प्रसारित नेपालको पर्यटन प्रवर्द्धनका लागि निर्मित भिडियो प्रदर्शनका लागि सो कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमको शुरुमा अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीले सहभागीहरुलाई स्वागत […]
होटल एशोसिएशन नेपाल (हान) का अध्यक्ष विनायक साहले नेपाली रैथाने खानामार्फत पर्यटन प्रवर्द्धन गर्नुपर्ने बताउनुभएको छ । सेफ्स एशोसियशन अफ नेपाललगायत विभिन्न सेफ्स संस्थाले शुक्रबार काठमाडौँमा आयोजना गरेको ‘हानका नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना’ कार्यक्रममा उहाँले नेपालमा खाना पर्यटनको प्रचुर सम्भावना रहेको बताउनुभएको हो । अध्यक्ष साहले नेपालमा सेफहरू मनग्य उत्पादन भए पनि सबै क्षेत्रमा …
एनआरएनए मकाउले पर्यटन प्रवर्द्धन तथा व्यापार मेला सम्पन्न गरेको छ । शनिबार नेपाली महावाणिज्यदूत हङकङको विशेष प्रायोजनमा मेला भएकाे हाे । मेलामा महावाणिज्यदूत उदय रानामगरको विशेष आथित्यता थियो ।
कार्यक्रममा सहभागी...
२८ कात्तिक, काठमाडौं । नेपाल पर्यटन बोर्ड, जीविकोपार्जन पुनरुत्थानका लागि दीगो पर्यटन परियोजना (एसटीएलआरपी) ले नेपालको आन्तरिक पर्यटन प्रवर्द्धन गर्न रणनीतिक कार्ययोजना बनाउने भएको छ । कार्ययोजना निर्माणका लागि (एसटीएलआरपी) ले विज्ञहरुको सहभागितामा विभिन्न प्रादेशिक मन्त्रालय, नगरपालिका तथा पर्यटनसँग सम्बन्धित निकायबीच कार्यशालासमेत आयोजना गरेको बताएको छ । कार्यक्रममार्फत आन्तरिक पर्यटनको वर्तमान स्थिति, आन्तरिक पर्यटनको प्रवर्द्धनमा […]
कास्की – पोखराको पर्यटन प्रवर्द्धन गर्न युवाहरूको 'डुलुवा' समूह एक महिने भारत यात्रामा निस्केको छ । यस अगाडि नेपालका विभिन्न ठाउँमा पुग्ने गरेको समूह पहिलो पटक विदेशमा पर्यटन प्रवर्द्धन गर्न निस्केको हो । पोखरा पर्यटन व्यवसायीमा संलग्न रहेका १९ जना युवा प्रवर्द्धनका लागि भारतका विभिन्न सहर हुँदै लद्दाखसम्मको यात्रामा निस्केका हुन् ।
पोखरासहित नेपालका प्रमुख पर्यटकीय गन्तव्यकाे प्रवर्द्धन गर्दै टोलीले नेपालको महेन्द्रनगर, भारतको अमृतसर, कश्मीर, कार्गिल, लद्दाख, मनाली, सिम्ला, देहरादून, नैनीताल, हलपुर हुँद...
काठमाडौं: नेपाल पर्यटन बोर्डले संगीतको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने भएको छ। नेपालको लोक तथा परम्परागत संगीतको माध्यमबाट पर्यटन प्रवर्द्धनका लागि बोर्डले सुरसुधा र चर्चित ब्याण्ड प्लेईङ फर चेन्ज फाउण्डेशन (पीएफसीएफ) सँग सहकार्य गर्ने जनाएको छ।
पर्यटन प्रवर्द्धनको लागि संगीत सशक्त माध्यम भएकाले सुरसुधा र पीएफसीएफ सँग सहकार्य गर्न लागिएको बोर्डका वरिष्ठ निर्देशक…