लगातार दुईवटा सेमिफाइनल हारेपछि जोकोभिचले भने, 'हरेक हिसाबले स्तब्ध छु'

विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिच ओलम्पिकमा लगातार दुईवटा सेमिफाइनल हारेपछि स्तब्ध भएका छन् । पुरुष  एकल तर्फ उनलाई जर्मनीका अलेस्यान्द्रर जेबरेबले १–६, ६–३ र ६–१ ले हराए । त्यसैगरी, निना स्टोजानोभिक र जोकोभिचको जोडी मिक्स डबल्सतर्फ रुसका अस्लान अस्लन कारात्सेभ र एलेना भेस्निानाको जोडीसँग ७–६ र ७–५ ले पराजित भयो ।दुईवटा सेमिफाइनल गुमाउनु पक्कै पनि विश्व नम्बर एकका लागि दुखद् हुन्छ । विशेषगरी नयाँ इतिहास बनाउने अवसरबाट उनी चुकेका छन् । यस वर्ष अस्ट्