विश्व च्याम्पियनलाई हराएर सर्वाधिक सफललाई सामुन्ने भेटेको स्वीट्जरल्यान्ड इतिहास कोर्ने संघारमा

पाँचौँपटक युरोकप खेलिरहेको स्वीट्जरल्यान्ड यसपटक इतिहास कोर्ने संघारमा छ। शुक्रबार राति हुने खेलमा स्पेनलाई हराउन सके स्वीट्जरल्यान्ड पहिलोपटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सेमिफाइनल पुग्ने छ। स्वीट्जरल्यान्डले युरोकप पहिलोपटक सन् १९९६ मा खेलेको थियो। तर गत संस्करणमा मात्र पहिलो चरण पार गरेको थियो। स्वीट्जरल्यान्ड विश्वकपमा पनि क्वाटरफाइनलभन्दा अगाडि बढ्न सकेको छैन। सहभागिताको हिसाबले युरो कपमा भन्दा विश्वकपमा सफल […]

सम्बन्धित सामग्री

६४ वर्षको इतिहासमा ७ औं पटक संसदीय निर्वाचन हुँदै

काठमाडौं । नेपालमा पहिलो संसदीय निर्वाचनको भएको करिब ६४ वर्षपछि अहिले सातौं निर्वाचन हुँदै छ । त्यस्तै, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान २०७२ लागु भएपछि दोस्रो आम निर्वाचनको संघारमा देश रहेको छ । चुनावी अभ्यासका विभिन्न चरण पार भएपनि लोकतान्त्रिक विधिबाट बनेका कुनै सरकारले पूर्ण अवधि काम गर्न पाएको इतिहास छैन । नेपालको पहिलो संसदीय निर्वाचन […]

रोनाल्डो पहिलो पटक युरोपा लिग खेल्ने संघारमा

एजेन्सी – पछिल्लो दुई दशकयता यूईएफए च्याम्पियन्स लिगमा बेग्लै इतिहास रचेका म्यानचेस्टर युनाइटेडका फरवार्ड क्रिस्टियानो रोनाल्डो अर्को सिजन प्रतियोगितामै उपस्थित नहुने देखिएको छ । युनाइटेडले अर्को सिजन युरोपा लिग खेल्ने भएपछि रोनाल्डोले क्लब परिवर्तन नगरे च्याम्पियन्स लिग गुमाउने पक्का भएको छ । सन् २००२/०३ मा पोर्चुगलको स्पोर्टिङ लिस्बनबाट चर्चामा आएका रोनाल्डोले त्यसयता च्याम्पियन्स लिगको कुनै […]

आर्मी दुर्लभ इतिहास रच्ने संघारमा

सुबास हुमागाईं, पोखरा विभागीय टोली त्रिभुवन आर्मी क्लब नेपाली भलिबलमा दुर्लभ इतिहास रच्ने संघारमा पुगेको छ । पोखरामा जारी टाइगर कप २०७८ अन्तर्गत महिला र पुरुष दुवैतर्फ फाइनलमा प्रवेश गरेसँगै आर्मी एकैपटक महिला र पुरुषको उपाधि जित्ने उपलब्धि नजिक पुगेको हो । प्रतियोगितामा महिलातर्फ शीर्षस्थान र पुरुषतर्फ दोस्रो स्थानमा रहँदै आर्मीको टोलीले फाइनलमा स्थान पक्का […]

बङ्गलादेश इतिहास बनाउन नजिक

बङ्गलादेश क्रिकेट टोलि इतिहास बनाउने संघारमा पुगेको छ । क्रिकेटको कुनै पनि स्वरुपमा अष्ट्रेलियालाई हराएर पहिलो पटक श्रृखंला जित्ने इतिहास बनाउने अबसर बङ्गलादेशलाई जुरेको छ । पाँच खेलको टी ट्वान्टी श्रृखंलाको पहिलो दुई खेल जितेको बङ्गलादेशले तेस्रो टी ट्वान्टी जिते अष्ट्रेलिया बिरुद्ध पहिलो पटक क्रिकेटको कुनै स्वरुपमा श्रृखंला जित्ने कीर्तिमान बनाउनेछ । तेस्रो टी ट्वान्टी आज राति ढाकामा खेलाइदैछ ।

युरो फाइनलः निडर इटालीलाई पन्छाएर वेम्बलीमा इतिहास रच्‍ने दाउँमा इंग्ल्यान्ड

काठमाडौँ: पछिल्लो ५५ वर्षमा इंग्ल्यान्डले कुनै पनि मुख्य उपाधि जित्न सकेको छैन । यसपटक भने उ इतिहास रच्ने संघारमा छ । तर त्यसका लागि इंग्लिस टोलीले युरो २०२० फाइनलमा इटालीलाई पन्छाउन सक्नुपर्छ । यी दुई टिमबीचको भिडन्त आइतबार मध्यराति वेम्बली रंगशालामा हुँदैछ ।  यस्तोमा इंग्ल्यान्डका प्रशिक्षक ग्यारेथ साउथगेटले आफ्नो टि…

युरो फाइनलः निडर इटालीलाई पन्छाएर वेम्बलीमा इतिहास रच्‍ने दाउँमा इंग्ल्यान्ड

काठमाडौँ: पछिल्लो ५५ वर्षमा इंग्ल्यान्डले कुनै पनि मुख्य उपाधि जित्न सकेको छैन । यसपटक भने उ इतिहास रच्ने संघारमा छ । तर त्यसका लागि इंग्लिस टोलीले युरो २०२० फाइनलमा इटालीलाई पन्छाउन सक्नुपर्छ । यी दुई टिमबीचको भिडन्त आइतबार मध्यराति वेम्बली रंगशालामा हुँदैछ ।  यस्तोमा इंग्ल्यान्डका प्रशिक्षक ग्यारेथ साउथगेटले आफ्नो टि…

विभाजनको संघारमा प्रगतिशील लेखक संघ

२३ कात्तिक, काठमाडौं । नेपालका कम्युनिष्टहरुको साझा सांस्कृतिक मोर्चाका रुपमा स्थापित प्रगतिशील लेखक संघ (प्रलेस) विभाजनको संघारमा पुगेको छ । प्रलेसभित्र सत्तापक्ष र प्रतिपक्षको वैचारिक धु्रवीकरण तीव्र बनेको छ । साठी वर्ष पुरानो इतिहास बोकेको प्रगतिशील …

सीटीईभीटीको ३० वर्षे इतिहास सकिँदै

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) विघटनको संघारमा पुगेको छ। सरकारले फागुन २१ गतेभित्र नयाँ ऐन जारी गरेसँगै तीन दशक लामो इतिहास बोकेको संस्था खारेज हुने भएको हो ...

आईसीसी विश्वकप छनोट : लक्ष्य ठूलो, कठिन यात्रा

काठमाडौं । नेपाली क्रिकेट टिम यतिबेला विश्वकप छनोटको संघारमा रहेको छ । इतिहास रच्ने दाउमा रहेको नेपाली