१२ पुस, पोखरा । गण्डकी प्रदेश सभाको अधिवेशन पुस १८ गते तय भएको छ । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १८३ को उपधारा (१) बमोजिम १८ गते सोमबारका लागि प्रदेश अधिवेशन बोलाएका हुन् । गण्डकी प्रदेश सभाका ज्येष्ठ सदस्य मित्रलाल बस्याललाई बुधबार शपथ खुवाउने र बिहीबार बस्यालले अरु सांसदलाई शपथ खुवाउने कार्यक्रम तय […]