प्रदेश–१ः प्रदेश सभाको पहिलो बैठक पुस १७ गते बस्ने

मोरङ – प्रदेश १ को प्रदेश सभा अधिवेशन पुष १७ गतेका लागि आह्वान गरिएको छ। प्रदेश १ का प्रमुख परशुराम खापुङले पुष १७ गतेका लागि प्रदेशसभाको प्रथम अधिवेशन आह्वान गरेका हुन्। सोमबार ९३ जना प्रदेश सभासदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएसँगै प्रदेश प्रमुख खापुङले मंगलबार प्रदेश सभाको बैठक आह्वान गरेका हुन्। प्रदेश १ सरकारले सोमबार […]