अविश्वास प्रस्ताव आउने भएपछि मध्यरातमा प्रदेश सभा अधिवेशन अन्त्य
जननिर्वाचित सदनमा बहुमत छ भने साबित गर्ने, अल्पमतमा परे सरकार छाड्ने संसदीय लोकतन्त्रको न्यूनतम मूल्य फेरि पनि संकटमा, फगत कुर्सी जोगाउनका लागि जननिर्वाचित सदनको...
१४ जेठ, काठमाडौं। आदिवासी जनजाति आयोगले विराटनगरमा प्रदेश नामकरणको विरोधमा भइरहेको आन्दोलनमा बल प्रयोग गर्नु लोकतन्त्रकै उपहास भएको बताएको छ। आइतबार अध्यक्ष रामबहादुर थापाले एक विज्ञप्ति जारी गरी आफ्नो हक अधिकार माग गर्ने आदिवासी जनजाति समुदायलाई आन्दोलनमा सहभागी हुनबाट वञ्चित हुने गरी निषेधाज्ञा जारी हुने, र आन्दोलनमा सहभागीहरुमाथि धरपकड गरी हिरासतमा लिनु लोकतन्त्रकै उपहास भएको […]
काठमाडौं । नेकपा एमालेका वागमती प्रदेश सभामा निर्वाचित प्रदेश सभा सदस्य डा। दिनेश चन्द्र देवकोटाले सरकारले अध्यादेश ल्याएर लोकतन्त्रको उपहास गर्न खोजेको बताएका छन् । ‘काम चलाउ सरकारले अध्यादेश ल्याउनु प्रजातन्त्र र लोकतन्त्रलाई नै खिल्ली उडाउने खालको काम हो । संघीयतालाई आक्रमण गर्नेगरी मान्छेहरु लागेका छन् । प्रदेशलाई सवलीकरण गर्नेगरी मेरो बुद्धि विवेक र अनुभव […]
The post सरकारले अध्यादेश ल्याएर लोकतन्त्रको उपहास गर्न खोज्यो : दिनेश चन्द देवकोटा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
२६ मंसिर, काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अध्यादेशमार्फत कानुन संशोधन गरी अदालतले दोषी ठहर्याएका रेशम चौधरीलाई माफी दिने प्रयास गरिनु कानुनी शासन, संसदीय प्रणाली, राजनीतिक र लोकतान्त्रिक मर्मको उपहास भएको बताएका छन् । उनले भनेका छन्, ‘अध्यादेशमार्फत कानुन संशोधन गरी अदालतले दोषी ठहर्याएकालाई माफी दिने प्रयास गरिनु कानुनी शासन, संसदीय प्रणाली, राजनीतिक र […]
काठमाडौं, २ असोज । निलम्बनमा परेका सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूलाई निवासमै सरकारले नजरबन्द गरेको भन्दै आक्रोश पोखेका छन् । आज विहान ११ बजे सर्वोच्च अदालत फर्कने तयारीमा रहेका जबरालाई निवासमै रोकिएपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् । पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले भने,‘प्रधानन्यायाधीशजस्तो व्यक्तिलाई नजरबन्द गरिनु लोकतन्त्रको उपहास हो । अनि नागरिक […]
देशमा लोकतन्त्रको उपहास भएको छ। संसदमा विधेयक थन्कने, अध्यादेशको बाढी आउने गरेको छ। लोकतन्त्र बोकेका दलमा सिद्धान्त छैन। काँग्रेसले आप्mनो सभापति वाम राजनीतिको पृष्ठभूमिकालाई बनायो भने अचम्म नहुने भएको छ। सिद्धान्त नलिई मिलावटी, मिसावटी राजनीति भएर होला, राप्रपाले सूर्य चिह्नमा अँगालो हालेको देखिन्छ। चितवनमा भरतपुरको मेयर विवादमा एकैपल्ट कंगे्रसका कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन्। उनीहरुकै […]
नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले स्वतन्त्र वातावरणमा गम्भीर छलफल र बहस बिना एमसीसी निर्णय प्रक्रियामा लगिनुले लोकतन्त्रकै उपहार भएको बताएका छन् । उनले यो कार्यलाई प्रधानमन्त्री शेरबहादुर देउवा र काँग्रेसबाट लोकतन्त्रको नाङ्गो उपहास भएको पनि बताएका छन् । ‘प्रमुख प्रतिपक्षद्वारा संसद अवरोधको स्थितिमा कुनै पनि सामान्य विधेयक वा प्रस्ताव समेत संसदमा पेश नभई रहेको अवस्थामा दुरगामी महत्वको राष्ट्रियतासँग सम्बन्धित एमसिसी कम्प्याक्ट सम्झौता संसद अवरोध जारी रहेकै अवस्थामा संस
नेपाल बार एसोसियसनले समयमा चुनाव नगर्नु लोकतन्त्र र विधिको शासनको उपहास भएको बताएको छ। बारले विज्ञप्ती जारी गरेर संविधान र प्रचलित निर्वाचनसम्बन्धी कानुनका आधारमा सबै तहका निर्वाचन समयमा गर्न आग्रह...
काठमाडौं : नेकपा (एमाले)का स्थायी कमिटी सदस्य शंकर पोखरेलले ‘परमादेशको सरकार र अध्यादेशको पार्टी’ लोकतन्त्रको उपहास भएको आरोप लगाएका छन्। शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको सरकार र राजनीतिक दलसम्बन्धी अध्यादेशपछि दर्ता भएको माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीलाई लोकतन्त्र कै उपहास भएको आरोप लगाएका हुन्। सरकार र नेकपा (एस) पार्टीले विकृति र विसंगतिबाट लोकतन्त्र नै संकटमा पार्ने उनको जिकिर छ। लोकतन्त्रलाई जोगाउन चुनाव नै सबैभन्दा सुरक्षित उपाय भएकाले अहिलेदेखि