मोरङ – बजेटको पूर्वसन्ध्यामा प्रदेश सभा अधिवेशन अनिश्चितकालका लागि स्थगन भएकोमा नेपाली कांग्रेस कोसी प्रदेश सभा संसदीय दलले आपत्ति जनाएको छ। बुधबार विज्ञप्ति जारी गर्दै दलले बजेट अधिवेशनको समयमा प्रदेश सभाको अधिवेशन स्थगन गर्नुले वर्तमान अल्पमतको सरकार गैरजिम्मेवार हुँदै प्रदेशमा अझ समस्या थप्न उद्यत भएको उल्लेख गरेको छ। दलका प्रमुख सचेतक भूपेन्द्र राईले नागरिकको आवाज […]