गोकर्ण विष्टले इस्माबाट गरे मतदान

नेकपा एमालेका सचिव एवं गुल्मी क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सांसद गोकर्ण विष्टले गृहजिल्लामा मतदान गरेका छन् ।स्थानीय तह निर्वाचन अन्तर्गत विष्टले इस्मा गाउँपालिका –४ को रामराज्य उच्च माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान गरेका हुन् ।

सम्बन्धित सामग्री

रामकुमारी झाँक्रीले गरिन् गुल्मीबाट मतदान

गुल्मी । नेकपा (एकीकृत समाजवादी)का सचिव रामकुमारी झाँक्रीले गुल्मीबाट मतदान गरेकी छन् । उनले आज बिहान मदाने ४ म्यालपोखरीमा रहेको मेहलेपोखरी मावि मतदान केन्द्रबाट मतदान गरेकी हुन् । गुल्मी-२ बाट झाँक्रीसँगै एमालेका गोकर्ण विष्ट चुनावी प्रतिस्पर्धामा छन् ।

रामकुमारी झाँक्रीले गुल्मीबाट गरिन् मतदान

गुल्मी । नेकपा एकीकृत समाजवादीका सचिव रामकुमारी झाँक्रीले गुल्मीबाट मतदान गरेकी छन् । उनले आज बिहान मदाने ४ म्यालपोखरीमा रहेको मेहलेपोखरी मावि मतदान केन्द्रबाट मतदान गरेकी हुन् । गुल्मी(२ बाट झाँक्रीसँगै एमालेका गोकर्ण विष्ट चुनावी प्रतिस्पर्धामा छन् ।

रामकुमारी झाँक्रीले गुल्मीबाट गरिन् मतदान

गुल्मी – नेकपा एकीकृत समाजवादीका सचिव रामकुमारी झाँक्रीले गुल्मीबाट मतदान गरेकी छन् । उनले आइतबार बिहान मदाने ४ म्यालपोखरीमा रहेको मेहलेपोखरी मावि मतदान केन्द्रबाट मतदान गरेकी हुन् । गुल्मी२ बाट झाँक्रीसँगै एमालेका गोकर्ण विष्ट चुनावी प्रतिस्पर्धामा छन् ।

रामकुमारी झाँक्रीले गरिन् मतदान

नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले मतदान गरेकी छन्। सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधिसभा गुल्मी क्षेत्र २ की उमेदवार झाँक्रीले गुल्मीको मदाने ४ म्यालपोखरीको महेपोखरी माविबाट मतदान गरेकी हुन्। आफ्नो लागि प्रत्यक्षतर्फ पहिलो पल्ट मतदान गरेको उनले बताइन् । यहाँ एमालेका गोकर्ण विष्ट झाँक्रीसँगको चुनावी प्रतिस्पर्धामा छन् ।

गुल्मीमा चार केन्द्रीय नेता मतदान गर्दै

गुल्मी ।  स्थानीय तहको निर्वाचनमा गुल्मी जिल्लाबाट ४ जना केन्द्रीय नेता मतदान सहभागी हुने भएका छन् । केन्द्रीय नेताहरु नेकपा एमाले उप–महासचिव प्रदीप ज्ञवाली, सचिव गोकर्ण विष्ट, नेपाली कांग्रेस नेता चन्द्र भण्डारी र एकीकृत समाजवादी सचिव एवं शहरी विकासमन्त्री रामकुमारी झाँक्री जिल्लाका अलग–अलग गाउँपालिकाबाट मतदानमा सहभागी हुँदै छन् । उपमहासचिव प्रदीप ज्ञवालीले रूरू गाउँपालिका–५ को […]

एमालेभित्रको सङ्कट झनै चुलियो, पार्टी एकताको पहल नरोकिने नेता विष्टको भनाइ

काठमाण्डाै - प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने क्रममा एमालेको संस्थापन पक्षका सांसदहरुले नै पार्टीको निर्देशन उल्लङ्घन गरेपछि सङ्कट झनै चुलिएको छ । पार्टीले विश्वासको मतको विपक्षमा उभिन ह्वीप जारी गरे पनि एमालेका ३३ जना सांसदले त्यसको उल्लङ्घन गरेका छन् । एमालेका २२ जना सांसदले देउवाको पक्षमा मतदान गरे भने ११ जना अनुपस्थित भए । माधव नेपाल समूहका १४ र ओली समूहका ८ जनाले देउवालाई विश्वासको मत दिएका हुन् । पार्टी एकताको पहल गरिरहेका नेपाल समूहका घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डेलगायतका नेताहरु म...

माधव नेपाल समूहका सबै सांसदले देउवालाई विश्वासको मत नदिने

काठमाण्डाै – नेकपा एमालेको माधव नेपाल समूहका सबै सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने भएका छन् । एमाले विवाद मिलाउन गठित कार्यदलका सदस्यसहित केही सांसद तटस्थ बस्न लागेका हुन् । घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, योगेश भट्टराई, दीपकप्रकाश भट्ट, यज्ञराज सुनुवार, नारायण खतिवडा, झपट रावल, राजबहादुर बुढा, सोमप्रसाद पाण्डे लगायतका नेताहरुले दुवै पक्षमा मतदान नगरी तटस्थ बस्ने भएका हुन् । यीमध्ये केही सांसदहरु संसद भवनबाट बाहिरिएका छन् । सांसद एवं पार्टी उपाध्यक्ष भीम रावलले भने सांसद पदब...

माधव नेपाल पक्षका यी सांसदले देउवालाई भोट नहाल्ने

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सन्दर्भमा एमाले माधव नेपाल पक्षका केही सांसदहरू तटस्थ बस्ने भएका छन् । एमाले माधव पक्षका सांसदहरू घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र योगेश भट्टराई लगायतका नेताहरू तटस्थ बस्न लागेका हुन् ।उनीहरूले पार्टी एकतालाई जोगाउन विश्वासको मतको पक्ष र विपक्षमा कतै नउभिने निर्णयमा पुगेको बुझिएको छ । यसअघि माधव नेपाल पक्षीय नेताहरूको बैठकमा भीम रावलले देउवाको विपक्षमा मतदान गर्न प्रस्ताव राखेका थिए । तर, अर्का नेता घनश्याम भुसालले त्यस

योगेश, घनश्यामसहित खनाल-नेपाल पक्षका दोस्रो तहका नेता छुट्टै छलफलमा

नेकपा एमालेको झलनाथ खनाल-माधव नेपाल पक्षका दोस्रो तहका नेताहरू छलफलमा जुटेका छन् । सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट लगायतका नेताहरू छलफलमा जुटेका हुन् । यसअघि आजै बसेको खनाल-नेपाल पक्षीय सांसदहरूको बैठकले प्रधानमन्त्रीको विश्वासको मतमा मतदान हुने प्रतिनिधि सभाको आजको बैठकमा अनुपस्थित हुने र तत्काल सामूहिक राजीनामा पनि नदिने निर्णय गरेको थियो । सो बैठकलगत्तै दोस्रो तहका नेताहरू छलफलमा जुटेका हुन् । भट्टराई, भुसाल लगायतले राजीनामा दिएर पार्टी विभाजनको मार्ग प्रशस्त गर्नुभन्दा पार्ट...