इस्लामाबाद । पाकिस्तानका नवनियुक्त प्रधानमन्त्री शेहबाज शरीफले निवर्तमान प्रधानमन्त्री इमरान खानलाई कडा सुरक्षा प्रदान गर्न अधिकारीहरूलाई निर्देशन दिएका छन् । निवर्तमान प्रधानमन्त्रीलाई प्रस्तावित सुरक्षाको सम्बन्धमा, आन्तरिक मन्त्रालयले खानको कडा सुरक्षा सुनिश्चित गर्न सम्बन्धित अधिकारीहरूलाई पत्र जारी गरेको कुरा जनाएको छ । प्रभातका अनुसार मन्त्रालयले चार प्रान्तका गृह सचिवहरुलाई आजाद काश्मिर र गिल्गिट–बाल्टिस्टानका साथै आइजिपी र […]
कम्युनिस्ट पार्टी परित्याग गरेर हालै भारतीय कांग्रेस प्रवेश गरेका चर्चित युवा नेता कन्हैया कुमारबारे एक शब्द पनि नबोल्न राष्ट्रिय जनता दल (आरजेडी) बिहारले प्रवक्ता, नेता–कार्यकर्तालाई कडा निर्देशन दिएको छ ।
भावी मुख्यमन्त्रीका रूपमा हेरिने पार्टी नेता तेजस्वी यादवले ‘कन्हैया को हुन्’ भन्दै सञ्चारकर्मीलाई जवाफ फर्काएका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार बिहारबाटै राजनीति गरेका कन्हैया कांग्रेस प्रवेश गरेपछि आरजेडी डराएको छ । विगतमा कांग्रेस र आरजेडीको गठबन्धन हुने गरेको र मुख्यमन्त्रीमा तेजस्वीलाई अगाडि सार्ने...
काठमाण्डाै – संसदीय समितिले कोभिडविरुद्धको खोप खरिदमा अनियमितता गर्नेहरूमाथि कडा कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । सङ्घीय संसद् अन्तर्गत राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिको सोमवार सिंहदरबारमा बसेको बैठकले कोरोनाविरुद्धको खोप खरिदमा अनियमितता भए/नभएको अनुसन्धान गरी दोषीमाथि कडा कारबाही गर्न सरकारलाई निर्देशन दिएको हो ।
खोप खरिदमा भएको अनियमितताबारे अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारलाई सचेत गराइएको समितिकी सभापति निरुदेवी...
संसदीय समितिले कोभिडविरुद्धको खोप खरिदमा अनियमितता गर्नेहरुमाथि कडा कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ। संघीय संसद् राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको सोमबार सिंहदरबारमा बसेको...
संसदीय समितिले कोभिडविरुद्धको खोप खरिदमा अनियमितता गर्नेहरूमाथि कडा कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । संघीय संसद राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले कोरोनाविरुद्धको खोप खरिदमा भएको भनिएको अनियमितताबारे अनुसन्धान गरी दोषीमाथि कडा कारबाही गर्न सरकारलाई निर्देशन दिएको हो । खोप खरिदमा भएको अनियमितताबारे अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारलाई सचेत गराइएको समितिकी सभापति निरुदेवी जैरुले जानक
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चन्दा चौधरीले छिटोछरितो कार्य सम्पादन गर्न कडा निर्देशन दिएकी छन् । समाज कल्याण परिषदद्वारा आयोजित स्वागत कार्यक्रममा बोल्दै उनले यस्तो निर्देशन दिएकी हुन् ।मन्त्री चौधरीले परिषद्बाट मन्त्रालय फाइल पठाउदा आवश्यक फाइल मात्र पठाउन निर्देशन दिइन् । उनले नविकरण नभएका संस्थालाई एक पटकलाई सुचना दिएर नविकरण हुन नआएको खण्डमा संस्था […]
काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा प्रदर्शन हुनसक्ने आंकलनका साथ सरकारले निषेधाज्ञाको कडा कार्यान्वयन गर्ने भएको छ । गृहमन्त्रालयले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुलाई बोलाएर मानिसहरुलाई सडकमा निस्कन नदिन निर्देशन दिएको हो । गृह सचिव महेश्वर न्यौपानेले सुरक्षा प्रमुखहरुलाई निषेधाज्ञाका बेला भीडभाडजन्य गतिविधि गर्न रोक लगाउन पनि भन्नुभएको छ । सरकारी आदेश...
The post गृहको निर्देशन, ‘निषेधाज्ञा कडा कार्यान्वयन गर्नु’ appeared first on Purbeli News.
जारी निषेधाज्ञाका बीच पनि कोरोना संक्रमण दर घट्न नसकेपछि गृह मन्त्रालयले थप कडाइ गर्न मातहतका निकायलाई निर्देशन दिएको छ । शनिबार गृह मन्त्रालयले निषेधाज्ञा कडा बनाउन भन्दै ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई सर्कुलर जारी गरेको छ । निषेधाज्ञाका बीच पनि आवागमन नरोकिएको भन्दै कडा बनाउन भनिएको छ भने हिँडडुुलमा थप कडाइ गर्न भनिएको छ ।
मन्त्रालयले शनिबार नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसँग समेत छलफल गरेको थियो । छलफलपछि गृहसचिव महेश्वर न्यौपानेले निषेधाज्ञा कडा बनाउनुपर्ने अवस्था आएक...