छिटोछरितो काम गर्न समाज कल्याण परिषद्का कर्मचारीलाई मन्त्री चौधरीको कडा निर्देशन

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चन्दा चौधरीले छिटोछरितो कार्य सम्पादन गर्न कडा निर्देशन दिएकी छन् । समाज कल्याण परिषदद्वारा आयोजित स्वागत कार्यक्रममा बोल्दै उनले यस्तो निर्देशन दिएकी हुन् ।मन्त्री चौधरीले परिषद्बाट मन्त्रालय फाइल पठाउदा आवश्यक फाइल मात्र पठाउन निर्देशन दिइन् । उनले नविकरण नभएका संस्थालाई एक पटकलाई सुचना दिएर नविकरण हुन नआएको खण्डमा संस्था […]