राजनीतिक दलसम्बन्धी अध्यादेश– २० प्रतिशत केन्द्रीय सदस्य वा सांसदले पार्टी विभाजन गर्न सक्ने !

४० प्रतिशत केन्द्रीय सदस्य वा सांसदले छुट्टै दल दर्ता गर्न सक्ने प्रावधानसहित सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश तयार गरेको छ । नेकपा एमालेले आफ्नो दल विभाजनका लागि त्यस्तो अध्यादेश पारित भइसकेको दाबी गरेको छ । तर, मन्त्रिपरिषद्बाट सो अध्यादेश पारित भएको अझै पुष्टि भएको छैन ।  अध्यादेश पारित गर्न मन्त्रिपरिषद्को बैठक मंगलवार बालुवाटारमा बसेको थियो । अध्यादेश पारित भए/नभएको बारे मन्त्रीहरूले केही बताएका छैनन् । मन्त्रिपरिषद्को नियमित बैठक सोमवार बस्ने भएपनि अध्यादेश पारित गर्ने प्रयोजनकै लागि बसेको स्रोतको दाबी छ ।...

सम्बन्धित सामग्री

संसद अवरोध : दाेष एक अर्कामाथि थोपर्दै सत्तापक्ष र विपक्षी दल

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले गठन भएको साढे ३ महिनामा संसद अधिवेशन २ पटक अन्त्य गरेको छ।पाँचदलीय गठबन्धनबाट बनेको देउवा सरकारले यसअघि संसद अधिवेशन अन्त्य गरी राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेको थियो।सो अध्यादेशका कारण नेकपा एमाले र जनता समाजवादी पार्टी विभाजन भएका  थिए। पछि चौतर्फी विरोध भएपछि अध्यादेश खारेज गरिएको थियो।अहिलेको प्रतिनिधिसभाको नवौं र राष्ट्रियसभाको दशौं अधिवेशन पनि आज (शुक्रबार) राति लागू हुने गरी सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी

अध्यादेश ल्याएर राजनीतिक अस्थिरता बढाइएको मुख्यमन्त्री शाक्यको आरोप

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले संघीय सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर आफ्नो पार्टी विभाजन गराएका कारण राजनीतिक अस्थिरता बढेको बताएकी छन् । प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले निकृष्ट ढंगले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याइएको आरोप लगाएकी हुन् । सोही अध्यादेश अन्तर्गत आफ्नो पार्टी नेकपा एमाले विभाजन भएको र एमालेबाटै केही सांसदहरु अर्को दलमा सहभागी भएको उनको भनाइ थियो ।आफूले प्रदेश सरकारको नेतृत्व लिएको केही घण्टा बित्न नपाउँदै

संसद्मा विपक्षीको अवरोध : विरोधकै बीच राजनीतिक दलसम्बन्धी अध्यादेश पेस

पार्टी विभाजन भएको आक्रोशमा विपक्षी दल एमालेले संसद् अवरोध गरेको छ । तर, विरोधका बाबजुद प्रतिनिधिसभामा सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश संसद्मा पेस गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले बुधबार प्रतिनिधिसभा बैठकमा अध्यादेश पेस...

सग्लो एमाले चार टुक्रा : 'तेस्रो धार'को अल्टिमेटम, नत्र विद्रोह !

काठमाडौं : संसदमा पहिलो दल बनेको नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालको टकरावले चार भागमा विभाजित बनेको छ। ओलीले संस्थापन पक्षको नेतृत्व गर्दै गर्दा नेता नेपालले ओलीसँग ‘विद्रोह’ गरेर नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ताको निवेदन निर्वाचन आयोगमा दिएका छन्। उसले बुधबार नयाँ पार्टीको प्रमाणपत्र पाउँने सम्भावना छ। सरकारले २० प्रतिशत केन्द्रीय सदस्य वा सांसद भए पार्टी विभाजन गर्नसक्ने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेपछि नेता नेपालले नयाँ पार्टी दर्

पार्टी विभाजन गराउने अध्यादेश आउने आशंकाले ओली- नेपाल समूहमा तरंग

संसद् अधिवेशन अन्त्य भएसँगै राजनीतिक दलसम्बन्धी अध्यादेश आउने आशंकामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेभित्र तरंग पैदा भएको छ। सरकारले सोमबार अचानक संसद् अधिवेशन अन्त्य गरेपछि एमालेका दुवै पक्ष आन्तरिक छलफलमा जुटेका छन्।एमाले अध्यक्ष केपी ओली निवासमा उनी पक्षका नेता छलफलमा जुटेका छन्। ‘राजनीतिक दलसम्बन्धी अध्यादेश आए त्यसको प्रतिवाद गर्नेगरी छलफल अघि बढेको छ’, ओली निकट एक नेताले भने। छलफलपछि ओलीले राति नै विज्ञप्ति जारी गरी सरकारले पार्टी विभाजन गर्नेगरी अध्यादेश ल्याउन लागेको भन्दै आ