काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी विभाजन गर्नकै लागि राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याइएको दाबी गरेका छन् ।
एमालेको आन्तरिक विवादमा खेल्न र नेता माधवकुमार नेपाल समूहलाई सजिलो हुने गरी उक्त अध्यादेश ल्याइएको जिकिर ओलीले गरे ।
बुधबार ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको भवनमा आयोजित पत्रकार सम्मेलनमा ओलीले...