पहिले नै राजीनामा दिन गएको थिएँ, तर प्रचण्डले रोके : अमिक शेरचन

काठमाडौं : गण्डकी प्रदेशबाट पदमुक्त भएका अमिक शेरचनले आफूलाई अनिच्छा भएपनि पदमा बसिरहनु परेको बताएका छन्।सोमबार बसेको मन्त्री परिषद् बैठकले पदमुक्त गरेपछि पोखरमा पत्रकार सम्मेलन गर्दै शेरचनले भने, 'म पहिले नै राजीनामा बुझाउन गएको थिएँ, त्यसबेला प्रचण्डले रोक्नुभयो।'अनिच्छा हुँदाहुँदै पनि पदमा बस्न बाध्य भएको उनले बताए। आफूलाई पहिला प्रमुखको पदमा प्रचण्डले पठाएको नभएर साविक नेकपाले पठाएको शेरचनले उल्लेख गरे।'मैले संविधानलाई हेरेर मात्रै काम गरेँ, त्यसैले मलाई प्रदेश सरक

सम्बन्धित सामग्री

प्रदेश प्रमुख फेरिए, लुम्बिनीमा अमिक शेरचन, गण्डकीमा पृथ्वीमान सिंह गुरुङ

काठमाडाैं ।  सरकारले गण्डकी र लुम्बिनी प्रदेश प्रमुख परिवर्तन गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गण्डकीकी प्रदेश प्रमुखमा सीता पौडेललाई हटाएर पृथ्वीमान सिंह गुरुङलाई सिफारिस गर्ने निर्णय गरेको छ । त्यस्तै लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादवलाई हटाएर अमिक शेरचनलाई सिफारिस गर्ने निर्णय भएको एक मन्त्रीले बताए। The post प्रदेश प्रमुख फेरिए, लुम्बिनीमा अमिक शेरचन, गण्डकीमा पृथ्वीमान सिंह गुरुङ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

लुम्बिनीको प्रदेश प्रमुखमा अमिक शेरचन र गण्डकीमा पृथ्वीमान गुरुङ

काठमाडौँ । सरकारले लुम्बिनी प्रदेशको प्रदेश प्रमुखमा अमिक शेरचन र गण्डकी प्रदेशमा पृथ्वीमान गुरुङलाई नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । मङ्गलवार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले दुई वटा प्रदेशका प्रदेश प्रमुखहरुलाई हटाएर नयाँ सिफारिस गरेको हो । यसअघि ओली सरकारले गण्डकीमा अमिक शेरचनलाई प्रदेश प्रमुखबाट हटाएर सीताकुमारी पौडेललाई नियुक्त गरेको थियो । प्रधानमन्त्री देउवाको अध्यक्षतामा […]

लुम्बिनी प्रदेशको प्रदेश प्रमुखमा अमिक शेरचन र गण्डकी प्रदेशमा पृथ्वीमान गुरुङ

काठमाडौं। लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा नयाँ प्रदेश प्रमुख सिफारिस भएका छन्। मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचन र गण्डकी प्रदेश प्रमुखमा पृथ्वीमान गुरुङलाई नियुक्तिका लागि सिफारिस गरेको हो। माओवादी केन्द्रले शेरचनलाई गण्डकी प्रदेश प्रमुखमै पठाउने निर्णय गरेपनि संवैधानिक व्यवस्थाले नमिलेपछि शेरचन लुम्बिनी प्रदेशप्रमुखमा सिफारिस भएका हुन्।

अमिक शेरचन लुम्बिनीमा प्रदेश प्रमुख सिफारिस, गण्डकीमा गुरुङ

काठमाडौँ – सरकारले अघिल्लो सरकारले नियुक्त गरेका दुईवटा प्रदेशका प्रमुखलाई हटाएर नयाँ नियुक्त गरेको छ। बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचन र गण्डकीमा पृथ्वीमान सिंह गुरुङलाई नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ। माओवादी पृष्ठभूमीका शेरचन अघिल्लोपटक गण्डकीका प्रदेशको प्रमुख थिए। गुरुङ भने चितवनका पुराना कांग्रेस नेता हुन्। सरकारले ओली नेतृत्वको सरकारले […]

धर्मनाथ यादव र सीता पौडेललाई हटाएर अमिक शेरचन र पृथ्वी गुरुङ्गको नाम सिफारिश

काठमाडौं, १२ साउन । सरकारले प्रदेश प्रमुखबाट सीता पौडेल र धर्मनाथ यादवलाई हटाउन सिफारिश गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले गण्डकीकी प्रदेश प्रमुख पौडेल र लुम्बिनीका यादवलाई हटाउन राष्ट्रपतिसमक्ष सिफारिश गरेको हो । पौडेल र यादवलाई हटाएर नयाँ प्रदेश प्रमुखहरु बनाउन नाम सिफारिशको निर्णय समेत भएको छ । लुम्बिनीमा अमिक शेरचन र गण्डकीमा पृथ्वीमान […]

लुम्बिनीमा अमिक शेरचन र गण्डकीमा पृथ्वीमान गुरुङ प्रदेश प्रमुख नियुक्त

सरकारले लुम्बिनी प्रदेशको प्रदेश प्रमुखमा अमिक शेरचन र गण्डकी प्रदेशमा पृथ्वीमान गुरुङलाई नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले दुई वटा प्रदेशका प्रदेश प्रमुखहरुलाई हटाएर नयाँ नियुक्त गरेको हो । यसअघि ओली सरकारले गण्डकीमा अमिक शेरचनलाई प्रदेश प्रमुखबाट हटाएर सीताकुमारी पौडेललाई नियुक्त गरेको थियो । प्रधानमन्त्री देउवाको अध्यक्षतामा मंगलबार बसेको बैठकले सीता कुमारीलाई हटाएर पृथ्वीमान गुरुङलाई ल्याएको हो ।त्यसैगरी लुम्बिनीका प्रदेश प्रम

प्रदेश प्रमुख फेरिने, गण्डकीमा अमिक शेरचन सिफारिस

काठमाडौं । सरकारले प्रदेश प्रमुख परिवर्तन गर्ने भएको छ । सत्ता साझेदारी गर्ने तयारीमा रहेको माओवादी केन्द्रले गण्डकी प्रदेश प्रमुखमा नेता अमिक शेरचनलाई नियुक्त गर्न सिफारिस गरेको छ । मंगलबार बसेको आकस्मिक स्थायी कमिटी बैठकले प्रदेश प्रमुखमा पार्टीका तर्फबाट शेरचनलाई सिफारिस गर्ने निर्णय गरेको थियो । यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले शेरचनलाई हटाएर […] The post प्रदेश प्रमुख फेरिने, गण्डकीमा अमिक शेरचन सिफारिस appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

माओवादीबाट अमिक शेरचन र तिलक परियार प्रदेश प्रमुखका लागि सिफारिश

काठमाडौं, १२ साउन। नेकपा माओवादी केन्द्रले अमिक शेरचन र तिलक परियारलाई प्रदेश प्रमुख बनाउन सरकारलाई सिफारिश गरेको छ । माओवादीको आकस्मिक स्थायी कमिटी बैठक बसेर उनीहरुको नाम सिफारिश गरेको हो । शेरचन र परियार विगतमा माओवादीबाट सांसद भइसकेका हुन् । उनीहरु यसअघि प्रदेश प्रमुख थिए । दुवैलाई यसअघिको केपी शर्मा ओली नेतृत्वको सरकारले प्रदेश प्रमुखबाट […]

गण्डकी प्रदेश प्रमुखमा पुनः अमिक शेरचन

काठमाडौं। माओवादी नेता अमिक शेरचन पुनः गण्डकी प्रदेश प्रमुखमा सिफारिस भएका छन्। आज बसेको स्थायी कमिटीको बैठकले शेरचनलाई नियुक्ति गर्न सिफारिस गरेको हो । यसअघि केपी ओली नेतृत्वको सरकारले शेरचनलाई हटाएर सीता कुमारी पौडेललाई प्रदेश प्रमुखमा नियुक्त गरेको थियो ।

अमिक शेरचन र तिलक परियारलाई प्रदेश प्रमुखमा फर्काइँदै

काठमाडौं, १२ साउन । शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि विगतमा केपी शर्मा ओलीले खडा गरेको सेटिङ धमाधम भत्काउन थालिएको छ । यस क्रममा प्रदेश प्रमुखहरु फेर्ने तयारी भइसकेको छ । गण्डकी प्रदेश र प्रदेश नम्बर २ मा ओलीको ठाडो निर्देशनमा तत्कालीन मन्त्रिपरिषदले अमिक शेरचन र तिलक परियारलाई हटाएको थियो । वयोवृद्ध माओवादी नेताहरु पीडा पोख्दै फर्किएका […]