कोरोना नियन्त्रणमा सरकार चारैतिर चुक्यो- कांग्रेस (ज्ञापनपत्रसहित)

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस संक्रमण रोक्न सरकार चारैतिरबाट चुकेको आरोप लगाउँदै रोकथाम लगायत समसामयिक विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ बुँदे ज्ञापनपत्र बुझाएको छ । बिहिबार पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेसका शीर्ष नेताहरु सिंहदरबार पुगेर प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा कोभिड १९ महामारीको पहिलेको चरणभन्दा दोस्रो चरण भयावह भएको …

सम्बन्धित सामग्री

कोरोना नियन्त्रणमा सरकार अपारदर्शी : कांग्रेस

नेपाली कांग्रेसले कोरोन रोकथाम तथा उपचारमा सरकार अपारदर्शी भएको भन्दै यसको सम्बन्धमा स्वेतपत्र जारी गर्न सरकारसँग माग गरेको छ । मंगलबार निवर्तमान स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङलाई नेपाली कांग्रेस कोभिड–१९ अनुगमन समितिको तर्फबाट नेता प्रकाशशरण महत नेतृत्वको टोलीले भेट गरी सरकार कोभिड–१९ रोकथाम तथा उपचारको लागि पारदर्शी हुन नसकेको भन्दै यसमा सरकारले गरेको लगानीको […]

कोरोना नियन्त्रणमा सरकार जिम्मेवार बनेन :कांग्रेस

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीले क्रियाशील सदस्यतालाई चाँडो टुंग्याएर १४ औँ महाधिवेशन गर्नुपर्ने बताएका छन् ।कांग्रेस काठमाडौंस्थित जिल्ला सम्पर्क समितिद्धारा आयोजित ‘वर्तमान सङ्कटमा कांग्रेसको भूमिका’ विषयक भर्चुअल सम्वाद कार्यक्रममा उनले अब पार्टीका सबैतहले महाधिवेशनमा आफ्नो ध्यान केन्द्रित गर्नुर्ने बताए । “आठ लाख हाराहारीमा क्रियाशिल सदस्यता पार्टी केन्द्रीय कार्यालयमा दर्ता भइसकेको छ, दर्ता हुन बाँकी […]

कोरोना भयावह बन्नुमा सरकार जिम्मेवार : कांग्रेस

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कोरोना माहामारी नियन्त्रणमा सरकार गैर जिम्मेवार बनेका कारण अहिलेको अवस्था आएको आरोप लगाएको छ।नेपाली कांग्रेस कोभिड–१९ अनुगमन समितिद्वारा आयोजित गण्डकी प्रदेशस्तरीय भर्चुअल अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस शिर्ष नेताले सरकारले महामारी नियन्त्रणमा लापरवाही गरेको आरोप लगाएका हुन्।वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारकै लापरबाहीका कारण मुलुकमा कोरोना महामारी थप भयावह बनेको आरोप लगाए। उनले सरकारले आवश्यक स्वास्थ्य सामाग्री उपलब्ध गरा

कोरोना नियन्त्रणमा सरकार गम्भिर भएनः कांग्रेस सभापति देउवा

काठमाडौं। कांग्रेस सभापति शेरबहादुर देउवाले कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथाममा सरकार गम्भीर नभएको आरोप लगाएका छन्।आज विज्ञप्ति जारी गर्दै उनले मित्रराष्ट्र र अन्तर्राष्ट्रिय संघ, संस्थाहरुलाई आवश्यक सहयोग गर्नसमेत अनुरोध गरेका छन्। "सुदूरपश्चिमलगायतका दुर्गम स्थानहरु र देशभरि नै अक्सिजन अभावले ठूलो संख्यामा मानिसको मृत्यु भइरहेको छ।सरकार यस विषयमा अहिलेसम्म पनि गम्भीर र जिम्मेवार देखिएको छैन," उनले भनेका छन्।

प्रदेश–१ सरकार असफल : कांग्रेस

विराटनगर । प्रदेश नम्बर–१ मा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कोरोना संक्रमितको उपचारको उचित प्रबन्ध मिलाउन सरकारसँग माग गरेको छ । प्रदेश सरकार कोरोना संक्रमण रोकथाम र नियन्त्रणमा असफल भएको कांग्रेसको आरोप छ । कांग्रेस १ नम्बर प्रदेश संसदीय दलले आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरी प्रदेशभरका अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र...

ओली सरकार भ्रष्टाचारमा चुर्लुम्म डुब्यो : देउवा

काठमाडौं । नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकार कोभिड नियन्त्रणमा पूर्ण रूपमा असफल भएको आरोप लगाएको छ । शुक्रबार साँझ एक विज्ञप्तिमार्फत कांग्रेस सभापति शेरबहादुर देउवाले कोरोना संक्रमण दिनप्रतिदिन बढिरहँदा सरकार भने भ्रष्टाचारमा ‘चुर्लुम्म डुबेको’ बताएका छन् । “कोभिड–१९ को यति लामो समयसम्मको निरन्तर प्रकोपका बावजूद सरकारले नियन्त्रण र रोकथामको...

जनताको जीवन बचाउन लाग्नु पर्ने सरकार भ्रष्टाचारमा लिप्त : देउवा

कोरोना रोकथाम तथा नियन्त्रणमा सरकार गम्भिर नभएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आन्दोलन गर्ने चेतावनी दिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले दसैंलगत्तै सरकार विरुद्ध विरोधका औपचारिक कार्यक्रम घोषणा गरी आन्दोलन गर्ने ...

काेराेना नियन्त्रण गर्न सरकार असफल भयाे, आफै सुरक्षित रहाैँ : कांग्रेस

काठमाण्डाै – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस नियन्त्रणमा सरकार असफल भएकोले जनतालाई आफै सुरक्षित रहन आग्रह गरेको छ ।  कांग्रेसकाे काेभिड–१९ सम्बन्धी अनुगमन समितिले कोरोना नियन्त्रणमा सरकारी संयन्त्रहरु पूर्णरुपमा असफल भएकाले जनतालाई आफै सुरक्षित राख्न आग्रह गरेको हो । कांग्रेस प...

https://nagariknews.nagariknetwork.com/politics/214404-1589941222.html

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कोरोना नियन्त्रणमा सरकार निकम्मा भएको आरोप लगाएका छन् । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको मंगलबार भिडियो कन्फरेन्समार्फत भएको बैठकमा निधिले कोरोना भाइरसको संक्रमण नियन्त्रणमा लामो समय बित्दा पनि सरकारले कुनै योजना नबनाउनु दुःखद भएको बताए ।