कोरोना भयावह बन्नुमा सरकार जिम्मेवार : कांग्रेस

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कोरोना माहामारी नियन्त्रणमा सरकार गैर जिम्मेवार बनेका कारण अहिलेको अवस्था आएको आरोप लगाएको छ।नेपाली कांग्रेस कोभिड–१९ अनुगमन समितिद्वारा आयोजित गण्डकी प्रदेशस्तरीय भर्चुअल अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस शिर्ष नेताले सरकारले महामारी नियन्त्रणमा लापरवाही गरेको आरोप लगाएका हुन्।वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारकै लापरबाहीका कारण मुलुकमा कोरोना महामारी थप भयावह बनेको आरोप लगाए। उनले सरकारले आवश्यक स्वास्थ्य सामाग्री उपलब्ध गरा

सम्बन्धित सामग्री

कोरोना नियन्त्रणमा सरकार जिम्मेवार बनेन :कांग्रेस

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीले क्रियाशील सदस्यतालाई चाँडो टुंग्याएर १४ औँ महाधिवेशन गर्नुपर्ने बताएका छन् ।कांग्रेस काठमाडौंस्थित जिल्ला सम्पर्क समितिद्धारा आयोजित ‘वर्तमान सङ्कटमा कांग्रेसको भूमिका’ विषयक भर्चुअल सम्वाद कार्यक्रममा उनले अब पार्टीका सबैतहले महाधिवेशनमा आफ्नो ध्यान केन्द्रित गर्नुर्ने बताए । “आठ लाख हाराहारीमा क्रियाशिल सदस्यता पार्टी केन्द्रीय कार्यालयमा दर्ता भइसकेको छ, दर्ता हुन बाँकी […]

कोराना सङ्क्रमण बढाउन सरकार आफै जिम्मेवार : कांग्रेस

काठमाडौं। नेपाली कांग्रेसले देशभर कोरोना सङ्क्रमण बढाउने कार्यमा सरकार जिम्मेवार रहेको बताएको छ। “पार्टीको आन्तरिक द्वन्द्वलाई मात्र महत्त्व दिएर विभिन्न स्थानहरूमा आमसभा, भेला गर्ने, शिलान्यास र उद्घाटनको नाममा प्रधानमन्त्री आफै भीड जम्मा गर्न उद्यत् रहेको कारण कोराना सङ्क्रमण बढाउन सरकार आफै जिम्मेवार रहेको देखिन्छ,” कांग्रेसद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ। अर्थतन्त्रमा पुगेको असरलाई सरकारले नजरअन्दाज गरेको आरोप कांग्रेसको छ।

अस्पतालको गेटमै ज्यान गुमाउनु पर्ने अवस्था सृजना हुनु दुःखद : कांग्रेस

विराटनगर : नेपाली कांग्रेस प्रदेश नम्बर १ संसदीय दलले कोरोना नियन्त्रण गर्न र जनताको स्वास्थ्यप्रति प्रदेश सरकार जिम्मेवार नेदेखिएको भन्दै जनताको ज्यान बचाउने कार्य गर्न सरकारलाई आग्रह गरेको छ। कांग्रेस प्रमुख सचेतक केदार कार्कीले आइतवार विज्ञप्ति प्रकाशित गर्दै लकडाउन अगाडि नै आफ्नो दलले कोभिड १९ को संक्रमण बढ्ने खतरा औँल्याउँदै