कोरोना नियन्त्रणमा सरकार जिम्मेवार बनेन :कांग्रेस

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीले क्रियाशील सदस्यतालाई चाँडो टुंग्याएर १४ औँ महाधिवेशन गर्नुपर्ने बताएका छन् ।कांग्रेस काठमाडौंस्थित जिल्ला सम्पर्क समितिद्धारा आयोजित ‘वर्तमान सङ्कटमा कांग्रेसको भूमिका’ विषयक भर्चुअल सम्वाद कार्यक्रममा उनले अब पार्टीका सबैतहले महाधिवेशनमा आफ्नो ध्यान केन्द्रित गर्नुर्ने बताए । “आठ लाख हाराहारीमा क्रियाशिल सदस्यता पार्टी केन्द्रीय कार्यालयमा दर्ता भइसकेको छ, दर्ता हुन बाँकी […]