नेपाली कांग्रेसले कोरोन रोकथाम तथा उपचारमा सरकार अपारदर्शी भएको भन्दै यसको सम्बन्धमा स्वेतपत्र जारी गर्न सरकारसँग माग गरेको छ । मंगलबार निवर्तमान स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङलाई नेपाली कांग्रेस कोभिड–१९ अनुगमन समितिको तर्फबाट नेता प्रकाशशरण महत नेतृत्वको टोलीले भेट गरी सरकार कोभिड–१९ रोकथाम तथा उपचारको लागि पारदर्शी हुन नसकेको भन्दै यसमा सरकारले गरेको लगानीको […]